लुम्बिनीले जित्यो यू-१९ प्रतियोगिताको उपाधि
लुम्बिनी प्रदेशले वाइवाइ यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
टी-२० विश्वकप : भारतको सेमिफाइनल यात्रा जीवितै, कसको सम्भावना कति?
आईसीसी टी-२० विश्वकपमा दुई टीमले सेमिफाइनल यात्रा तय गरिसकेका छन् भने बाँकी दुई स्थानका लागि भारत सहित ६ टोली प्रतिस्पर्धामा छन्।