HimalKhabar.com :: A Complete Nepali Political News Portal
खेल
लुम्बिनीले जित्यो यू-१९ प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले वाइवाइ यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
टी-२० विश्वकप : भारतको सेमिफाइनल यात्रा जीवितै, कसको सम्भावना कति? आईसीसी टी-२० विश्वकपमा दुई टीमले सेमिफाइनल यात्रा तय गरिसकेका छन् भने बाँकी दुई स्थानका लागि भारत सहित ६ टोली प्रतिस्पर्धामा छन्।