HimalKhabar.com :: A Complete Nepali Political News Portal
खेल
फ्रान्स र मोरोक्को भिड्दै, को कति बलियो? फिफा विश्वकपको दोस्रो सेमिफाइनलमा आज राति फ्रान्स र मोरोक्को भिड्दै छन्।
जापानको जित विश्वकै लागि ‘चमत्कार’ जापानका लागि स्पेन विरुद्धको जित ‘फूटबल चमत्कार’ का रूपमा सावित भएको छ। जुन चमत्कार विश्वका धेरै फूटबलप्रेमीले अझै पत्याउन सकेका छैनन्।