HimalKhabar.com :: A Complete Nepali Political News Portal
खेल
बक्सिङ संघको बबण्डर : हस्तक्षेप र मतभेदमा अल्झिएका चार वर्ष आजीवन मानार्थ अध्यक्षको हस्तक्षेपकारी कदम र अध्यक्षसहितका पदाधिकारीहरुबीचको मनमुटावमा चार वर्ष बिताएको नेपाल बक्सिङ संघले नयाँ कार्यकालको चुनावी दौडधुप शुरु भइसक्दा पनि निकास भेटेको छैन।
च्याम्पियन्स लिगमा रियलविरुद्ध म्यान सिटीको लगातार जित, बाहिरियो युभेन्टस च्याम्यिन्स लिगमा गएराति भएका दुई खेलमा म्यानचेस्टर सिटी र युभेन्टस विजयी भएका छन्। तर, हिजोको जितका बापजुद युभेन्टस पहिलो लेगको आधारमा समग्रमा लियोनसँग पराजित भएपछि च्याम्यिन्स लिगबाट बाहिरिएको छ।