नेपाल यूएईसँग ४८ रनले पराजित
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत शुक्रबार भएको खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको छ।
विश्वकपमा पुग्न यूएईसँग प्रतिस्पर्धा गर्दै नेपाल
आईसीसी टी-२० पुरुष विश्वकपमा पुग्न आज नेपाल यूएईसँग प्रतिस्पर्धा गर्दै छ।