वर्षाले अवरुद्ध आईपीएलको फाइनल आज हुँदै, ‘रिजर्भ डे’ मा पनि पानी पर्ने सम्भावना
आइतबार वर्षाले अवरुद्ध आईपीएलको फाइनल खेल आज हुँदै छ। यद्यपि आज पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
एसीसी प्रिमियर कपः नेपाललाई ११८ रनको लक्ष्य
एसीसी प्रिमियर कपको फाइनल खेलमा यूएईले नेपाललाई ११८ रनको लक्ष्य दिएको छ।