को हुन् लिम्बू ? के भन्छ मानवशास्त्र ? झण्डै २५० वर्ष अघिदेखि नै लिम्बू जातिको मानवशास्त्रीय अध्ययनमा विदेशी अध्येताको चासो देखिए पनि मुन्धुम यसको केन्द्रविन्दु बन्न सकेन । यता आएर राज्यले पनि लिम्बूका ऐतिहासिक र पुरातात्विक सम्पदा संरक्षणमा चासो दिइरहेको छैन ।
‘नमासिने लिम्बू’को अपूरो इतिहास यो लेख राजकुमार दिक्पालको पुस्तक “आदिवासी विद्रोहको इतिहास” को समग्र समीक्षा होइन । पुस्तकका दुईवटा आलेख ‘लिम्बू विद्रोह–१८४८’ र ‘माझकिरात राई विद्रोह–१८६४’ को मात्र चर्चा गरिएको छ।