HimalKhabar.com :: A Complete Nepali Political News Portal
इतिहास
यसरी प्रमाणित हुन्छ महाकाली नदी नै पश्चिमी सीमा भएको नेपाली तथ्य प्रमाणित तथ्य के हो भने इस्वीपूर्व ५०० पछि यस भूभागमा धेरै राज्यहरू खडा भए । हाल कति विलाए कति गाभिए तर नेपाल यथावत् छ ।
यस्तो थियो राजदरबार हत्याकाण्डको ‘यथार्थ विवरण’ ‘नारायणहिटी राजदरबारको २०५८ जेठ १९ को घटना सम्बन्धमा गठित उच्चस्तरीय समितिको प्रतिवेदन’को ठहर थियो– राजदरबार हत्याकाण्डमा तत्कालीन युवराज दीपेन्द्रबाटै राजारानीसहित आफू र अन्य सात जनाको हत्या भयो । र, घटनाको सम्भावित कारण बन्यो– ‘देवयानीसँगको विवाहमा दरबारको अस्वीकारोक्ति ।’