किपट बन्धकीले बसाइँ हिँड्न बाध्य लिम्बू किपटीया लिम्बूहरूसँग प्रशस्त जमिन थियो भने गैरकिपटीया साहुहरूसँग रूपैयाँ। ती साहुसँग पैसा लिई लिम्बुहरूले जग्गा बन्धकी दिए। अनेक तरिकाले जग्गा लिम्बूहरूको हातबाट फुत्किन गइ रैकरमा परिणत भए। अनि, लिम्बूहरूमा ‘सुभाङ्गी’ प्रथाप्रति नै वितृष्णा छायो।
सिनासमा थन्किएको देशको इतिहास सरकारी सेवामा प्रवेश गर्दा कुनै पनि व्यक्तिले धर्म खुलाउनुपर्ने अनिवार्य प्रावधान छ। आफ्नो कुलायन धर्म बौद्ध भए पनि धनवज्रले सिनासमा नेपाली इतिहास तथा प्राचीन लिपि विषयमा अनुसन्धान सम्बन्धी विद्वतवृत्ति करारपत्र (१ भदौ २०२७–३२ साउन २०३०)मा ‘हिन्दू’ लेखाएका थिए।