HimalKhabar.com :: A Complete Nepali Political News Portal
इतिहास
बौद्धिक परनिर्भरता विरुद्धको पहिलो पाइला (पुनःप्रकाशित)
बौद्धिक परनिर्भरता विरुद्धको पहिलो पाइला (पुनःप्रकाशित) नयराज पन्तकै शैलीमा अरू क्षेत्रमा पनि काम गरिएको भए नेपाल विद्याका केही हाँगाबिंगाको केन्द्र बन्थ्यो, अहिले जस्तो सबै क्षेत्रमा परमुखापेक्षी हुँदैनथ्यो।
कीर्तिपुरेको नाक काट्न तामाङहरूको प्रयोग!
कीर्तिपुरेको नाक काट्न तामाङहरूको प्रयोग! पृथ्वीनारायण शाहले कीर्तिपुर जित्नुअघि तामाङहरूको बसोबास भएको कान्तिपुर अधीनस्थ नुवाकोट र तिमाल क्षेत्र विजय गरेका थिए। पछि, १८२२ चैतमा कीर्तिपुर जितेपछि त्यहाँका नेवारको नाक र ओठ काट्न तामाङहरूलाई प्रयोग गरिएको लिखत फेला परेको छ।