HimalKhabar.com :: A Complete Nepali Political News Portal
इतिहास
लखनउ विद्रोह: जंगबहादुरको ध्येय
लखनउ विद्रोह: जंगबहादुरको ध्येय अङ्ग्रेज शासन विरुद्ध भारतमा चर्किएको सिपाही विद्रोह दबाउन नेपाली सेना खटाउनुका पछाडि जंगबहादुरको एउटै ध्येय थियो- अङ्ग्रेजको मन जितेर आफ्नो निरंकुश सत्तालाई थप बलियो बनाउनु।
इतिहासकार शंकरमान राजवंशी, जसको मृत्यु कुनै खबर बनेन!
इतिहासकार शंकरमान राजवंशी, जसको मृत्यु कुनै खबर बनेन! कुनै एक विषयमा दक्षता हासिल गर्दैमा इतिहास लेखनको क्षेत्रमा काम गर्न सकिँदैन। भाषा, ज्योतिष विज्ञान, गणित, विज्ञान, लिप्यन्तर, रूपान्तर, भाषान्तर, व्याख्या, विवेचना जस्ता विषयमा दक्षता हुनैपर्छ। शंकरमान तिनैमध्येका एक थिए।