HimalKhabar.com :: A Complete Nepali Political News Portal
इतिहास
१३५ वर्षअघि नै देखिएको थियो नेपाली जातीय पोशाकप्रति पश्चिमा अभिरुचि बेलायतमा ‘एग्जिबिशन’ मा पठाउनका लागि फरक–फरक ६ जातिका स्त्री र पुरुषले लगाउने १२ जोर लुगा पठाउने कुरा यस पुर्जीमा लेखिएको छ। ती जातिमा खस र खसिनी, मगर र मगर्नी, लिम्बू र लिम्बूनी, गुरुङ र गुरुङ्सेनी, भोटे र भोटिनी, किरात र किरातनी परेका छन्।
थारुबारे यथार्थ के ? भ्रम के ? ‘थारुहरू जंगलमा बस्छन्, असभ्य छन्’ अहिले पनि काठमाडौं र शहरका मानिस आफूहरूबारे यस्तै धारणा राख्ने गरेकोमा थारु समुदायको चित्त दुखाई छ । वास्तवमा को हुन् त थारु ? थारुबारे यथार्थ के हो ? भ्रम के हो ?