HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल सप्ताहान्त
गोदावरी उद्यानको वैभव वर्णन
गोदावरी उद्यानको वैभव वर्णन गोदावरीस्थित पहिलो वनस्पति उद्यानमा भएका एक हजार ८८ वनस्पतिबारे विस्तृत जानकारी हालै प्रकाशित पुस्तकमा पढ्न पाइनेछ।
विरप्पनका बडीगार्ड, जसले लेखे दुई सय प्रेमपत्र
विरप्पनका बडीगार्ड, जसले लेखे दुई सय प्रेमपत्र भारतका चर्चित वनडाँकू विरप्पनका बडिगार्ड अन्बुराज एकदमै कठोर थिए, मर्न-मार्न तयार हुन्थे। जब प्रेममा परे, त्यसपछि भने शान्त मात्रै बनेनन्, प्रकृति र सौन्दर्यको वर्णन गर्दै आफ्नी प्रेमिकालाई दुई सय प्रेमपत्र लेखे।