HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल सप्ताहान्त
डा‍. मनमोहन सिंहको ‘बदलिंदो भारत’
डा‍. मनमोहन सिंहको ‘बदलिंदो भारत’ भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको ‘चेन्जिङ इन्डिया’ तेस्रो विश्वका राजनीतिज्ञका लागि कामकाजी किताब हो भने अरूका लागि भारतीय अर्थतन्त्रको इतिहास।
सार्वजनिक जीवनमा महिला उपस्थितिको अभिलेख
सार्वजनिक जीवनमा महिला उपस्थितिको अभिलेख थुप्रै तस्वीर सङ्कलित ‘सार्वजनिक जीवनमा महिला’ पुस्तक महिलावादी स्मृतिको अभियानमा एउटा महत्त्वपूर्ण दस्तावेज बन्न पुगेको छ।