HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल सप्ताहान्त
‘इतिहास सम्बन्धी आख्यान लेखिन बाँकी छ’ ‘हामी लिच्छवि, किरात या मल्लकालबारे इतिहास पढ्छौं। काठमाडौं उपत्यकाको वैभवको कुरा गर्छौं। तर त्यसबारे लेखिएको आख्यान छैन।’
किशोर-किशोरीलाई उपयोगी खुराक नेवाः समुदायमा किशोरीको पहिलो रजस्वला नहुँदै १२ दिन ‘बारा’ राख्ने संस्कृति छ। १० दिन बन्द कोठामा कोही पनि पुरुषको सम्पर्क वा देखभेटबाट अलग राखेपछि ‘सूर्यसँग विवाह’ गराउने यो परम्परा विज्ञानसम्मत यौन शिक्षासँग जोडिएको छ।