HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल सप्ताहान्त
असहमतिका स्वरहरूको खोजी
असहमतिका स्वरहरूको खोजी समाजमा दुईपक्षीय बुद्धिजीवी हुन्छन्- सत्तापक्षीय र जनपक्षीय। लेखिका थापर जनपक्षीय बुद्धिजीवी हुन्।
सेरेङहरूलाई फकाउन पृथ्वीनारायण शाहले खेपेको सकस
सेरेङहरूलाई फकाउन पृथ्वीनारायण शाहले खेपेको सकस गोरखालीले लिम्बुवान कब्जा गरिसकेपछि पनि पृथ्वीनारायण शाहले सेरेङ लिम्बूहरूलाई हात लिन अनेक प्रयास गर्दा समेत आफ्नो जीवनकालमा सफलता पाएनन्।