HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल सप्ताहान्त
जब घरले नै खेद्छ
जब घरले नै खेद्छ ‘जीवनमा पहिलो चोटि म आफ्ना छोराछोरीको मायाले रोएँ। आफू पराजित भएको अनुभव गरें। यहाँभन्दा उँभो चढ्न सिंढी छैन। टेक्ने अखेटो छैन, समाउने हाँगा छैन।’
राजाले शासन हत्याएकै दिन रेडियोमा बजेको त्यो गणतान्त्रिक वार्ता सुरक्षाकर्मीका आँखा छल्दै लिइएको कांग्रेस नेता सुशील कोइरालासँगको अन्तर्वार्ताले गणतन्त्रका पक्षमा माहोल बढाएको थियो।