HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल
यसरी सुक्दैछ टोनी हागनले देखेको त्यो हिमनदी हिंडेरै नेपालका डाँडाकाँडा चहारेका स्वीस भूगर्भविद् टोनी हागनले सन् १९५७ मा मनाङमा खिचेको एउटा तस्वीर यतिबेला हिमनदीको हालत पत्ता लगाउने प्रमाण बनेको छ।