HimalKhabar.com :: A Complete Nepali Political News Portal
फूटबल
राष्ट्रिय फूटबल टोलीको सहायक प्रशिक्षकमा राई र गोल-किपिङ प्रशिक्षकमा डंगोल राष्ट्रिय फूटबल टोलीको सहायक प्रशिक्षकमा युगोलकिशोर राई र गोल-किपिङ प्रशिक्षकमा विनोद डंगोल नियुक्त भएका छन्।
नेपालले अफगानिस्तानसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने आगामी जेठ ११ र १५ गते कतारको दोहामा नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ।