HimalKhabar.com :: A Complete Nepali Political News Portal
फूटबल
म्याराडोनाको टाउकोको शल्यक्रिया सम्पन्न, स्वास्थ्य सुधारोन्मुखः चिकित्सक अर्जेन्टिनाका फूटबल लेजेन्ड डिएगो म्याराडोनाको मंगलबार टाउकोको सफल शल्यक्रिया भएको छ। उनको स्वास्थ्य सधारोन्मुख रहेको चिकित्सकहरुले बताएका छन्।
एक सय अन्तर्राष्ट्रिय गोल गर्ने रोनाल्डो यूरोपकै पहिलो खेलाडी पोर्चुगलका स्टाइकर क्रिश्चियानो रोनाल्डोले एक सय अन्तर्राष्ट्रिय गोल पूरा गरेका छन्। मंगलबार राति स्वीडेन विरुद्ध गोल गर्दै रोनाल्डोले एक सय अन्तर्राष्ट्रिय गोल पूरा गरेका हुन्।