HimalKhabar.com :: A Complete Nepali Political News Portal
फूटबल
आर्सनललाई हराउँदै टोटेनहम शीर्षस्थानमा, पछ्याउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग अन्तरगत गए राति भएको खेलमा टोटेनहम हट्स्पर र लिभरपुल विजयी भएका छन्। टोटेनहमले आर्सनलाई २-० ले हराउँदै लिगको शीर्षस्थानमा उक्लिएको छ।
म्यानचेस्टर सिटीलाई हराउँदै टोटेनहम ईपीएलको शीर्ष स्थानमा म्यानचेस्टर सिटीलाई २-० गोलले पराजित गर्दै टोटेनहम हट्स्पर इङ्लिस प्रिमियर लिग (ईपीएल) को शीर्षस्थानमा उक्लिएको छ।