अर्जेन्टिनाद्वारा पेनाल्टी शूटआउटमा नेदरल्याण्ड्स पराजित, अर्जेन्टिनाको सेमिफाइनल भेट क्रोएसियासँग नेदरल्याण्ड्सलाई पेनाल्टी शूटआउटमा हराउँदै अर्जेन्टिना जारी विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ।
नेपालले जित्यो साफ च्याम्पियनशिप फूटबलको उपाधि बाङ्लादेशमा आयोजना भएको यू-१५ महिला साफ च्याम्पियनशिप फूटबलको उपाधि नेपालले जितेको छ।