फुटबल खेलाडी भण्डारी उपचारका लागि कतार जाँदै, एन्फाद्वारा बिदाइ
फुटबल खेलाडी सावित्रा भण्डारी उपचारका लागि कतार जान लागेकी छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार बिदाइ गरेको छ।
१८ महीनापछि गोल गर्दै नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि
बाङ्लादेश र किर्गिस्तानको ओलम्पिक टीम सम्मिलित ‘थ्री नेसन्स कप’ फूटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ। फाइनलमा बाङ्लादेशलाई २-१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो।