सवा करोड पुरस्कारको फूटबल प्रतियोगिता अर्को साता, टिकटको मूल्य एक सय
अखिल नेपाल फूटबल संघ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि टिकटको मूल्य निर्धारण गरेको छ।
नेपालमा साफ च्याम्पियनशिप गर्न प्रस्ताव
नेपालमा साफ च्याम्पियनशिप फूटबल प्रतियोगिता आयोजना गर्न दक्षिण एसियाली फूटबल महासंघ (साफ)ले प्रस्ताव गरेको छ।