HimalKhabar.com :: A Complete Nepali Political News Portal
फूटबल
यूरो कप : इटाली र डेनमार्क क्वार्टरफाइनलमा प्रवेश इटाली र डेनमार्क यूरो कपको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। अस्ट्रियालाई पराजित गर्दै इटाली र वेल्सलाई पराजित गर्दै डेनमार्क क्वार्टरफाइनलमा प्रवेश गरेका हुन्।
नेपाली फुटबल टोली आज राति इराकसँग भिड्दै आज राति नेपाल र इराकबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै छ। नेपाली समयअनुसार राति १०ः१५ बजे नेपाल र इराक भिड्नेछन्।