HimalKhabar.com :: A Complete Nepali Political News Portal
फूटबल
इन्टर मियामी फाइनलमा, मेस्सीको उत्कृष्ट ‘लङ रेन्ज’ गोल
इन्टर मियामी फाइनलमा, मेस्सीको उत्कृष्ट ‘लङ रेन्ज’ गोल मेस्सीले सन् २०१२ मा बार्सिलोनाका लागि मायोर्का विरुद्ध ३८.८ यार्ड परबाट फ्रीकिक गोल गरेका थिए। आजको खेलमा उनले ३६.३ यार्ड परबाट क्लब फूटबलमा दोस्रो सर्वाधिक लङ रेन्ज गोल गरे।