HimalKhabar.com :: A Complete Nepali Political News Portal
फूटबल
साफका सबै उमेर समूहका प्रतियोगिता स्थगन दक्षिण एसियाली फुटबल महासंघले सबै उमेर समूहको साफ च्याम्पियनसिप स्थगन गर्ने निर्णय गरेको छ। महासंघले बुधबार सूचना प्रकाशित गर्दै आफ्नो मातहतका सबै सदस्य राष्ट्रहरूसित छलफल गरेपछि साफ च्याम्पियनसिपअन्तर्गतका सबै उमेर समूहका प्रतियोगिता स्थगन  गर्ने निर्णय गरिएको जनाएको छ।
लुकाकुले आत्मघाती गोल गर्दा सेभियालाई उपाधि यूरोपा लिगको उपाधि फेरि सेभियाले जितेको छ। पाँचौ पटकको उपाधि विजेता टीम सेभियाले इन्टर मिलानलाई फाइनलमा पराजित गर्दै छैटौं पटक उपाधि उचालेको हो।