01 पुष्पलाल खसीबोका व्यापारी बन्दा...

भैरव रिसाल शनिबार, भदौ २३, २०७५

सुरक्षाका दृष्टिले खसीबोका व्यापारी बनाएर त हिंडाइयो तर पुष्पलाल खसीबोकाको मोल गर्न जान्दै नजान्ने। किसानले उहाँलाई खसीबोका व्यापारी भनेर पत्याएनन् ।

विस्तृत
पुरुषै पुरुष सम्पादक महोदय ! पुरुषै पुरुष सम्पादक महोदय !

कनकमणि दीक्षित मंगलबार, भदौ १९, २०७५

तस्वीरले सम्पादकहरू पुरुष मात्र रहेको त प्रष्ट पार्‍यो । तर किन, र के हुँदैछ ?
...
आज सम्पादक र प्रकाशक ‘राम्रो’ लेख, अनुसन्धान, विश्लेषणको खोजीमा छन्, आफ्नो पत्रिकालाई पाठकप्रिय बनाउन र प्रतिस्पर्धीलाई उछिन्न । यस्तै, डेस्क र सम्पादनको तहमा पुरुष हुन् या महिला, सक्षम व्यक्तिको खोजी छ ।

विस्तृत
‘हम मछलीके राजा हुँ न !’ ‘हम मछलीके राजा हुँ न !’

भैरव रिसाल शनिबार, भदौ १६, २०७५

नेपाली राजनीतिमा बेलाबेला विचित्रका राजनीतिक प्राणीले स्थान लिएको पाइन्छ, जयप्रकाश तिनैमध्येका एक पात्र थिए ।

विस्तृत
सर्वोच्चको प्रश्नः विद्यालय कि बन्दीगृह ? सर्वोच्चको प्रश्नः विद्यालय कि बन्दीगृह ?

कनकमणि दीक्षित आइतबार, भदौ १०, २०७५

-कनकमणि दीक्षित
धन्य ! सर्वोच्च अदालतको संयुक्त इजलासले सामुदायिक विद्यालयको जग्गा वरिपरि लक्ष्मणरेखा कोरेर मास्न नपाइने नजिर स्थापना गरिदिएको छ।

देशभर निजी विद्यालयको बिगबिगीमाझ अपवाद बाहेक आजकल विपन्नले मात्र आफ्ना सन्तान सामुदायिक विद्यालय पठाउँछन् । अतः सामुदायिक विद्यालयको जमीनलाई व्यापारी प्रयोजनमा लगाउनु भनेको गरीबको बच्चाको खेलमैदान खोस्नु हो।

विस्तृत
दरबारको गोप्य चिठी खोल्दा दरबारको गोप्य चिठी खोल्दा

भैरव रिसाल शनिबार, भदौ ९, २०७५

सचिव बाहेकका सरकारी कर्मचारीले मोटरको सुविधा नपाउने जमानामा रेडियो नेपालका डाइरेक्टरलाई साइकल नै राहत बनिदियो ।

विस्तृत
को निप्पल, को बटन् ! को निप्पल, को बटन् !

कनकमणि दीक्षित आइतबार, भदौ ३, २०७५

डनल्ड ट्रम्पले नेपाल के हो, कहाँ छ भन्ने नजानेको खबर नियास्रो मान्नुपर्ने कारण होइन ।

विस्तृत
महेन्द्रले जुराएको ‘नयाँ समाज’ महेन्द्रले जुराएको ‘नयाँ समाज’

भैरव रिसाल शनिबार, भदौ २, २०७५

भइरहेका पत्रिकाले नपुगेर अर्को पत्रिका प्रकाशन गर्न नाम र दाम समेत दिनुको पछाडि महेन्द्रको मनसाय के थियो, थाहा भएन।

विस्तृत
‘हाम्रा तारिफका कुरा नछापनू’ ‘हाम्रा तारिफका कुरा नछापनू’

भैरव रिसाल विहीबार, साउन ३१, २०७५

आफ्नो प्रशस्तिगान रुचाउने शासकको प्रवृत्ति राणा प्रधानमन्त्री देवशमशेरले तोडेको देखिन्छ। यसको ६० वर्षपछि मात्र सरकार प्रमुखमा अर्को अपवाद देखियो।

विस्तृत
‘खूद हाजिर्भै सलाम गर्नाको इच्छा छ’ ‘खूद हाजिर्भै सलाम गर्नाको इच्छा छ’

भैरव रिसाल शनिबार, साउन २६, २०७५

एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको कार्यकारी प्रमुखले सात समुद्र पारिको राजालाई ‘सलाम गर्नाको इच्छा छ’ भन्नुले एउटा स्वतन्त्र राष्ट्रको गरिमामा आँच पुर्‍याउँदैन ?

विस्तृत
नबनौं ‘द अग्ली नेपाली’ नबनौं ‘द अग्ली नेपाली’

कनकमणि दीक्षित आइतबार, साउन २०, २०७५

-कनकमणि दीक्षित
नेपाली पोलिटी (राजनीतिक क्षेत्र र नागरिक समाज) ले आफ्नै खुट्टामा बन्चरो हान्न मन छ भने समुद्रपारहरूका मित्रहरूसित वैरभाव थाले हुन्छ ।

आज नेपालमा एक्कासि जागेको जिनोफोबिया (विदेशीप्रतिको विद्वेष) ले राजनीतिक नेतृत्व, सरकारी संयन्त्र र केही हदसम्म नागरिक समाजलाई समेत डोर्‍याइरहेछ, र यो प्रवृत्तिले देश र जनतालाई फलिफाप गर्दैन । बरु,  उत्तरी र दक्षिणी छिमेकलाई हाम्रो मामलामा अझ बढी हावी गराइदिन्छ ।

विस्तृत
‘हिजो राति डा. गिरीले राजा भेट्यो’ ‘हिजो राति डा. गिरीले राजा भेट्यो’

भैरव रिसाल शनिबार, साउन १९, २०७५

त्यो दिन सेनाका जवानले भनेछन्, ‘बाजे, थाहा पायौ ? हिजो राति डा. तुलसी गिरीले सरकारको दर्शन गरे नि !’

विस्तृत
सर्वत्र अनर्थ ! सर्वत्र अनर्थ !

कनकमणि दीक्षित सोमबार, साउन १४, २०७५

आज हामीले सडक, राजमार्ग र हवाईमार्गमा दुःख पाउनुको कारण विगतमा कसैले गरेको गल्ती हो ।

विस्तृत
बाफिएर रोयो हिमाल बाफिएर रोयो हिमाल

कनकमणि दीक्षित सोमबार, साउन ७, २०७५

आज द्वन्द्वकाल, ज्ञानेन्द्र क्षण, संक्रमण अवधि, नाकाबन्दी पार गर्दै संविधान लेखिंदा र तीन–तीन सरकारको निर्वाचन भइसक्दा नेपाल वास्तवमा स्थायित्व तथा समृद्धिको सँघारमा उभिएको छ भन्ने आस होइन अठोट सबैमा थियो । तर स्थानीय, प्रान्तीय तथा संघीय सरकार हाँक्नेहरूको तरिका र रवैया हेर्दा लागिपरेका जनताको आस फेरि एकपटक खेर जाने पो हो कि !

विस्तृत
बीपीले विधि नबुझ्दा बीपीले विधि नबुझ्दा

भैरव रिसाल आइतबार, साउन ६, २०७५

निर्वाचनमा विजयी पार्टीले संसदीय दल बनाउनुपर्छ, दलको नेता–उपनेता छानिनुपर्छ र त्यो खबर राष्ट्रप्रमुखलाई दिनुपर्छ भन्ने बीपीलाई थाहा हुनुपथ्र्यो ।

विस्तृत
‘फोहोर वागमतीमा मेरो सद्गत नगर्नू’ ‘फोहोर वागमतीमा मेरो सद्गत नगर्नू’

भैरव रिसाल शनिबार, साउन ५, २०७५

‘मरेपछि फोहोर वागमतीमा सद्गत नगर्नू’ भन्नुको अर्थ वागमती नदी यथाशक्य चाँडो सफा गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराउनु र दबाब दिनु रहेछ ।

विस्तृत
जापानमा साइकल सरर जापानमा साइकल सरर

मुकेश पोखरेल मंगलबार, साउन १, २०७५

जापानका शहरमा साइकलका लागि बेग्लै लेन, सफा सडक, अनुशासित यात्री साइकल जती कुदाए पनि थकाई नलाग्ने ।

विस्तृत
वीरेन्द्र झण्डै पछारिएका ! वीरेन्द्र झण्डै पछारिएका !

भैरव रिसाल शनिबार, असार ३०, २०७५

राजा वीरेन्द्र झण्डै पछारिएका, तै जोगिए र कसैले प्रतिक्रिया खेप्नु परेन।

विस्तृत
कान्तिपुरमा हलचल कान्तिपुरमा हलचल

कनकमणि दीक्षित शनिबार, असार ३०, २०७५

कान्तिपुर दैनिकका नयाँ सम्पादकले खुला समाज र स्वतन्त्र पत्रकारिताको पहरेदारी गर्ने नै छन् ।

समीर जैनले के कुराको पर्वाह गरेनन् भने एउटा दैनिक भनेको तयारी चाउचाउको प्याकेट बेच्ने जस्तो सिद्धान्त र दर्शनविहीन बजारको उत्पादन होइन । र, २०० वर्षअघि स्थापना भएको टीओआई जैन खानदानको मात्र सम्पत्ति होइन ।

विस्तृत
नबिर्स समावेशी ! नबिर्स समावेशी !

कनकमणि दीक्षित सोमबार, असार २५, २०७५

पञ्चायतले गरेन, प्रजातान्त्रिक कालमा भएन, द्वन्द्वकाल यसै बित्यो, संक्रमणकाल (भागबण्डाको युग) मा पनि समावेशी नियुक्तिप्रति पर्याप्त ध्यान गएन । हरेक जिब्रोमा ‘समावेशी’ झुण्डिंदा पनि नियुक्तिहरूमा त्यसो भएन ।
...
केपी ओली सरकारले १४ भदौदेखि २ फागुनसम्मका नियुक्तिहरू खारेज गर्‍यो । यो निर्णयमा बहसको ठाउँ होला, विशेषगरी सक्षम व्यक्तिहरू फ्याँकिएकोमा, तर समावेशीपनको लागि केही गर्ने मौका पनि आएको छ ।

-कनकमणि दीक्षित 

विस्तृत
कीर्तिनिधिको मृत्युघण्ट कीर्तिनिधिको मृत्युघण्ट

भैरव रिसाल शनिबार, असार २३, २०७५

पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टले एक जमानामा ‘मृत्युघण्ट’ शीर्षकको कविता लेखेर पनि ठूलै हलचल मच्चाएका थिए ।

विस्तृत
जंगबहादुरको युद्धोत्साह जंगबहादुरको युद्धोत्साह

ज्ञानमणि नेपाल शनिबार, असार २३, २०७५

पहिले सल र पछि बलले सुखीम लिने इरादा पूरा गर्न नपाएका जंगबहादुरको ध्यान बेलायतबाट फर्केपछि पूरै भोटतिर मोडिएको थियो ।

विस्तृत
भवानी भिक्षुको गाउँ भवानी भिक्षुको गाउँ

चन्द्रकिशोर विहीबार, असार २१, २०७५

भवानी भिक्षुले ६० वर्षअघि आफ्नो प्रसिद्ध कथा हारजित मा वर्णन गरेको परिवेश नै अनुभूत हुन्छ, आज पनि गोटिहवा गाउँ पुग्दा ।

विस्तृत
हामी पत्रकार र उनीहरू हामी पत्रकार र उनीहरू

कनकमणि दीक्षित बुधबार, असार २०, २०७५

उपत्यकामा कार्यरत पत्रकारलाई अन्यत्र जत्तिको डर–धम्की झेल्नु पर्दैन त्यसैले अझ स्वतन्त्र, निडर, निर्धक्क र उत्तरदायी बन्नुपर्छ ।

विस्तृत
म चाहिं भाषाविद् होइन म चाहिं भाषाविद् होइन

केदार शर्मा आइतबार, असार १७, २०७५

सजिलैसित ‘विद्’ बनाउने/बन्ने चलनले समाजको प्राज्ञिक स्तर र विशेषज्ञताको गुणवत्तामा नराम्रो असर परिरहेको र टपर्टुइँय्यापनको साम्राज्य फैलिइरहेको छ ।

- केदार शर्मा

विस्तृत
तपाइँलाई राजा कस्तो लाग्छ ? तपाइँलाई राजा कस्तो लाग्छ ?

भैरव रिसाल शनिबार, असार १६, २०७५

विश्वेश्वरप्रसाद कोइरालालाई रासस प्रयोग गरौं भन्ने लागेछ क्यार, हाम्रो पुनर्लेखनलाई मानेर पोलिटिक्समा राजनीति घुसाइदिए ।

विस्तृत
फोटोग्राफीको लोकतन्त्रीकरण फोटोग्राफीको लोकतन्त्रीकरण

कनकमणि दीक्षित बुधबार, असार १३, २०७५

सेल्फीको जमानामा छौं हामी, तर डिजिटल फोटोग्राफीको फराकिला सम्भावना पनि खोतलिंदैछन् ।

विस्तृत
मिथिलामा नेपालको अक्षुण्ण अधिकार मिथिलामा नेपालको अक्षुण्ण अधिकार

ज्ञानमणि नेपाल शनिबार, असार ९, २०७५

नेपालको अखण्डता बिथोल्न प्रेरित कूटनीतिक व्यक्तिहरुले समय समयमा अनेक आधारहीन कुरा बोल्ने गरेका छन् ।

विस्तृत
आर्यघाटमा मुर्दा बोल्यो आर्यघाटमा मुर्दा बोल्यो

भैरव रिसाल शनिबार, असार ९, २०७५

बोल्न पाएको मञ्चहरूको सदुपयोग गर्न खप्पिस सूर्यबहादुर थापाले एकपटक आर्यघाटको मुर्दालाई राष्ट्रिय सभागृह ल्याएर सत्तासीनहरूलाई तर्साएका थिए ।

विस्तृत
काठमाडौंको प्योङ्गयाङ्ग मोह काठमाडौंको प्योङ्गयाङ्ग मोह

कनकमणि दीक्षित मंगलबार, असार ५, २०७५

ट्रम्पले भर्खरै मात्र उत्तरकोरियाका अधिनायकसँग हात मिलाए, हाम्रा नेताले त उहिल्यै मीत लगाइसकेका थिए ।

विस्तृत
राजा झुक्किंदा भयो चुनाव राजा झुक्किंदा भयो चुनाव

भैरव रिसाल शनिबार, असार २, २०७५

सल्लाहकारहरूले सही सूचना संकलन गर्न सकेको भए २०१५ सालमा राजा महेन्द्रले न चुनाव गराउँथे न नेपाली कांग्रेसले जित्थ्यो ।

विस्तृत
न्यू योर्कमा बज्राचार्य मुकुट न्यू योर्कमा बज्राचार्य मुकुट

कनकमणि दीक्षित बुधबार, जेठ ३०, २०७५

आज काठमाडौं उपत्यकाका बज्राचार्यहरूले प्रयोग गर्ने मुकुटहरूले एक हजार वर्षभन्दा लामो दक्षिण एशियाली र नेपाली इतिहास समेटेका छन् । बज्राचार्य मुकुटको यो प्रदर्शनी नेपाल ल्याइए ऐतिहासिक यो सम्बन्ध बुझ्न अझै सहज हुनेथियो ।

विस्तृत
सेनाको भवन पुरातत्वलाई सेनाको भवन पुरातत्वलाई

कनकमणि दीक्षित शनिबार, जेठ २६, २०७५

छाउनीस्थित पुरातत्व विभागको राष्ट्रिय संग्रहालय (न्याशनल म्युजियम) को केही जग्गा सट्टापट्टा गरी महाँकालस्थानको भवनमा राष्ट्रिय संग्रहालयको केही महत्वपूर्ण अंश स्थानान्तरण होस् ।
‍‍‍...
हामीलाई ‘इतिहासविहीन’ मुलुकमा परिणत गर्न कतिपयको चेष्टा पनि होला र इतिहासको बेग्लाबेग्लै व्याख्या पनि हुन सक्ला, तर समयचक्रको शून्यतामा कुनै समाज टिक्न सक्दैन ।

- कनकमणि दीक्षित

विस्तृत
जस्तो छ त्यस्तै दिनु जस्तो छ त्यस्तै दिनु

हिमालखबर शनिबार, जेठ २६, २०७५

गभर्नर कल्याणविक्रम अधिकारीले आफूले दिंदै नदिएको राजीनामा बारेको समाचार ‘जस्तो आएको छ त्यस्तै दिनु’ भनेका थिए ।

विस्तृत
पृथ्वीनारायणको अंग्रेज नीति पृथ्वीनारायणको अंग्रेज नीति

ज्ञानमणि नेपाल शनिबार, जेठ २६, २०७५

अंग्रेजसँग सलको नीति मार्फत नेपाली भूमि बढाउन पृथ्वीनारायण शाहले आफ्ना काविल वकिलहरू खटाएका थिए ।

विस्तृत
केशरबहादुरको करामत केशरबहादुरको करामत

हिमालखबर शनिबार, जेठ १९, २०७५

केशरबहादुर केसी ठूला विद्वान् थिए, यो निर्विवाद विषय हो । उनीबारेका अनेकौं रोचक प्रसंग छन् ।

विस्तृत
चे, गणेशजी र सिपाही चे, गणेशजी र सिपाही

कनकमणि दीक्षित मंगलबार, जेठ १५, २०७५

यी तीन आइकन चित्रले नेपाल नियालिरहेछन्, जति हामी यिनलाई हेरिरहेछौं ।

आजकाल भाडाका गाडीमा मुख्यतः तीन ‘आइकन’ देख्न पाइन्छ । एउटा गणेश भगवानको स्टाइलाइज् प्रस्तुति, अर्को त्यसै गरी प्रस्तुत गोरखाली सिपाहीको शिर र अर्को क्रान्तिकारी नेता चे गेभाराको आइकन । दिनानुदिन सडक–राजमार्गमा कुदिरहने माइक्रो र अन्य सवारी साधनमा यत्रतत्र देखिने मुख्यतः तीन आइकन कसरी यहाँ आइपुगे, के हो यिनको उत्पत्ति ? यत्ति जान्न पाए आफ्नै ‘सांस्कृतिक उत्थान’ हुन्छ भन्ने लागेर थोरै अध्ययन गरें ।

विस्तृत
अनिरुद्रप्रसादको सानो चित्त अनिरुद्रप्रसादको सानो चित्त

हिमालखबर शनिबार, जेठ १२, २०७५

सरकारी गाडी दाइजोमा दिने उनै अनिरुद्रप्रसाद सिंह अख्तियारको प्रमुख आयुक्त बने ।

विस्तृत
अन्तर्राष्ट्रिय पत्रिकामा देखिएन नेपाल अन्तर्राष्ट्रिय पत्रिकामा देखिएन नेपाल

कनकमणि दीक्षित बुधबार, जेठ ९, २०७५

कनकमणि दीक्षित
पर्यटक आकर्षणको सन्दर्भमा कहाँ छौं त हामी ? एउटा मापक हो, अन्तर्राष्ट्रिय बजारमा बिकाउ ट्राभल र टुरिजम् सम्बन्धी चिल्ला पत्रिकाहरू ।

हामीसँग इतिहास, भूगर्भ र प्रकृतिले दिएका वरदान प्रशस्त छन्, पर्यटन उद्योगलाई सफल बनाउन । तर पनि ‘हाई एण्ड टुरिजम्’ को अन्तर्राष्ट्रिय बजारमा देखिएन नेपाल ।

विस्तृत
हात (न) मिलाउनुस् हात (न) मिलाउनुस्

शेखर खरेल शनिबार, जेठ ५, २०७५

पश्चिमाहरू संक्रमणको डरले सकेसम्म हात मिलाउनु नपरोस् भन्छन् तर हामीचाहिं आधुनिक देखिनै पनि नमस्कार त्यागिरहेका छौं ।

विस्तृत
नागरिक सर्जन नागरिक सर्जन

कनकमणि दीक्षित विहीबार, जेठ ३, २०७५

जीवनको सही अर्थ बुझेकैले हुनुपर्छ, डा. उपेन्द्र देवकोटा काम गर्न पनि नेपालै आए, ठूलो रोगले च्याप्दा पनि नेपालै फर्किए ।

विस्तृत
भगवतीप्रसादले नदिएको राजीनामा ! भगवतीप्रसादले नदिएको राजीनामा !

हिमालखबर सोमबार, वैशाख २४, २०७५

एकाएक प्रधानन्यायाधीश भगवतीप्रसाद सिंहको राजीनामा आयो र हल्ला फैलियो– सिंहले त राजीनामा नै दिएका थिएनन् !

विस्तृत
ज्यानसँग लुकाएको कुरा ज्यानसँग लुकाएको कुरा

कनकमणि दीक्षित आइतबार, वैशाख २३, २०७५

-कनकमणि दीक्षित
नयाँदिल्ली शहर पुग्न आधा बाटो कटिसकेर धौलाकुवाँ नजिक आइपुग्दा पो झल्यास्स भएँ, ज्यानको सामान त प्लेनमै छुटेछ ! खङ्ग्रङ्ग भएँ, हवाईजहाजबाटै खसे झैं । एउटा कलाकारको वर्षौंको परिश्रमलाई यसरी बिर्सिएर हिंडेको ! अक्षम्य ! हरायो भने ? ! मुटु ढुक्–ढुक् गर्‍यो । ट्याक्सीलाई फर्कन लगाएँ । 

विस्तृत
चेपाङका खाना  उत्तम हुँदाहुँदै अपहेलित चेपाङका खाना उत्तम हुँदाहुँदै अपहेलित

हिमालखबर शनिबार, वैशाख २२, २०७५

डा अरुणा उप्रेती
कर्णालीमा कोदो, फापर, सिमी प्रयोग गर्न नजान्दा ‘भोकमरी’ भनिए जस्तै हो, चेपाङ समुदायमा भोकमरीको चर्चा गरिनु।

जर्मनी पुगेर केही दिनअघि मात्र फर्केका एकजना साथीले बडो जिज्ञासु हुँदै भने, “जर्मनीमा त एरिएल याम खाइयो । बडो मीठो र स्वस्थकर रहेछ । नेपालमा पाइन्छ कि पाइँदैन हँ ! पत्ता लगाएर बारीतिर रोप्न पाए हुन्थ्यो !” मलाई अचम्म लागेन । र, हामीकहाँ चेपाङले खाने गिठ्ठा नै एरिएल याम हो भनें ।

विस्तृत
श्वासनलीका दुई समस्या दम र सीओपीडी श्वासनलीका दुई समस्या दम र सीओपीडी

शनिबार, वैशाख २२, २०७५

डा सुमनराज ताम्राकार
श्वासनलीमा हुने दुई समस्या दम र सीओपीडीबारे धेरैमा अस्पष्टता पाइन्छ। दम हुनुमा अरू धेरै कारण भए पनि धेरैजसोमा एलर्जीका कारण हुन्छ । सीओपीडी (क्रोनिक अब्सट्रक्टिभ पुल्मोनरी डिजिज) भने प्रायःजसो बूढापाकालाई लाग्ने दीर्घ रोग हो ।

विस्तृत
लडाइँको साक्षीः बेनीको खम्बा लडाइँको साक्षीः बेनीको खम्बा

कनकमणि दीक्षित सोमबार, वैशाख १७, २०७५

बेनीमा भएको आक्रमण देखेको उक्त ‘बेनीको खम्बा’ २०६७ सालसम्म आफ्नै ठाउँमा खडा थियो, तर यसलाई संरक्षण नगर्ने हो भने नेपाल विद्युत् प्राधिकरणले यसलाई हटाएर अर्को नयाँ खम्बा गाड्ने र खम्बाको कवाडीको बास हुने निश्चित थियो ।

विस्तृत
एक परोपकारी, तीन मूर्ति एक परोपकारी, तीन मूर्ति

कनकमणि दीक्षित सोमबार, वैशाख १०, २०७५

-कनकमणि दीक्षित
भारतबाट नेपाल उक्लेकी रानी जगदम्बाको ललितपुरमा यत्तिका मूर्ति कसरी ठड्याइन पुगे ?

विस्तृत
वीरताको गाथा, पीडाको व्यथा वीरताको गाथा, पीडाको व्यथा

कनकमणि दीक्षित सोमबार, वैशाख ३, २०७५

चुमिक सेन्को र जलियाँवाला बाग घटनाबारे नेपाली इतिहास बेखबर हुनुहुँदैन ।

विस्तृत
अब देवता फिर्ता अभियान अब देवता फिर्ता अभियान

कनकमणि दीक्षित शनिबार, चैत २४, २०७४

-कनकमणि दीक्षित
चोरिएर विदेश पुगेका मूर्तिहरुलाई आफ्नै थातथलोमा फर्काउन के के गर्नुपर्ला ?

गत ७० वर्षमा नेपालबाट हजारौं मूर्ति चोरी भएर विदेशिए । तीमध्ये केही दर्जन मात्र फिर्ता आएका छन् र तिनलाई आफ्नो पुरानो थलोमा नभई पुरातत्व विभागअन्तर्गतका म्युजियममा सुरक्षित राखिएका छन् ।

विस्तृत
माथिबाटको नेपाल माथिबाटको नेपाल

कनकमणि दीक्षित सोमबार, चैत १९, २०७४

नेपाल धेरै कारणले गजब छ । गजब हुनुको एउटा कारण हो, यो एकदमै ‘फोटोजेनिक’ छ ।

- कनकमणि दीक्षित 

विस्तृत
टेकू दोभान विलाप टेकू दोभान विलाप

कनकमणि दीक्षित मंगलबार, चैत १३, २०७४

उपत्यकावासीको संस्कृति र इतिहास बेगरको सोचको उपज हो टेकू दोभानको यो दुरवस्था।

- कनकमणि दीक्षित

विस्तृत
कान्सजस्तै  सपना मुस्ताङको   कान्सजस्तै सपना मुस्ताङको  

सम्पदा मल्ल शनिबार, चैत १०, २०७४

-सम्पदा मल्ल
अनेकौं दुःख र हण्डर सहेरै पनि चलचित्र महोत्सवहरू आयोजना गरिरहेका सिनेप्रेमीहरूको संघर्ष हेर्दा लाग्छ, कुनै दिन हाम्रो कुनै नगर फ्रान्सको कान्सजस्तै विख्यात हुनेछ।

विस्तृत