01 ‘खुम्बु वाटरफल’

कनकमणि दीक्षित मंगलबार, फागुन १४, २०७५

विश्व अब ‘एन्थ्रोपोसिन युग’ मा प्रवेश गरिसकेको छ, र एक दशक अघिसम्म पनि असम्भव र अकल्पनीय लाग्ने प्रक्रिया यथार्थ भई देखा पर्दैछन् ।

विस्तृत
डिल्लीबजार र चारखाल अड्डा डिल्लीबजार र चारखाल अड्डा

भैरव रिसाल शनिबार, फागुन ११, २०७५

जंगबहादुर राणाको जल्दोबल्दो शासनकालमा गैरराणा व्यक्तिको नामबाट डिल्लीबजारको नाम रहन गएको थियो।

विस्तृत
ऐतिहासिक गैंडा, जो दक्षिणएशियाबाट युरोप पुग्यो ऐतिहासिक गैंडा, जो दक्षिणएशियाबाट युरोप पुग्यो

कनकमणि दीक्षित सोमबार, फागुन ६, २०७५

एउटा ऐतिहासिक गैंडाको कुरा गरौं, जसले पाँच शताब्दी अघि दक्षिणएशियाबाट युरोप पुग्नुपर्‍यो, विरानो महाद्वीपमा चिडियाखानाको बन्दी भएर अनेकन् कष्ट झेल्नुपर्‍यो, र अन्ततः जहाज दुर्घटनामा प्राण त्याग्नुपर्‍यो ।

विस्तृत
मुलुकी ऐनको नालीबेली मुलुकी ऐनको नालीबेली

भैरव रिसाल शनिबार, फागुन ४, २०७५

बेलायतबाट फर्केपछि प्रधानमन्त्री जंगबहादुर राणाले शासन पद्धतिलाई व्यवस्थित रूपमा हिंडाउन कानून तर्जुमा गर्ने अग्रसरता लिएका थिए।

विस्तृत
प्लास्टिक प्रकोप ! प्लास्टिक प्रकोप !

कनकमणि दीक्षित सोमबार, माघ २८, २०७५

सस्तो र सजिलो प्लास्टिकलाई उत्पादकदेखि उपभोक्तासम्मले अपनाएका छन्, यसको विषाक्त प्रकृतिका बाबजुद ।

विस्तृत
राजा त्रिभुवनको ‘तपाईं’ र ‘तिमी’ राजा त्रिभुवनको ‘तपाईं’ र ‘तिमी’

भैरव रिसाल सोमबार, माघ २८, २०७५

‘बिजुली गारत’ पल्टन सिंहदरबारमा हुन्जेल शिष्ट आचार–व्यवहार गर्ने त्रिभुवन त्यो सैन्य शक्ति नारायणहिटी भित्रिएपछि भने परिवर्तन भएछन्।

विस्तृत
हवाईजहाज र हवाईअड्डा हवाईजहाज र हवाईअड्डा

कनकमणि दीक्षित सोमबार, माघ २१, २०७५

नेपालीको हवाईजहाज मोह कुनै बेला आवश्यकता थियो होला, आज यो लत जस्तो भएको छ ।

विस्तृत
बीपीको मुद्दामा बहस बीपीको मुद्दामा बहस

भैरव रिसाल शनिबार, माघ १९, २०७५

विशेष अदालतको माहोल कति विशिष्ट थियो भने बीपी कोइराला आउँदा न्यायाधीश जनकमान श्रेष्ठ स-सम्मान उठ्थे। बीपी पनि उनलाई न्यायमूर्तिको रूपमा सम्मान गर्थे।

विस्तृत
मेचीपुल बन्यो तर फर्किएन दरबार पसेको जनताको २३ लाख मेचीपुल बन्यो तर फर्किएन दरबार पसेको जनताको २३ लाख

गोपाल गडतौला शुक्रबार, माघ १८, २०७५

झापाको भद्रपुरलाई भारत विहार र पश्चिम बंगालको गलगलियासँग जोड्न मेची नदीमा पुल हाल्ने सपना झापालीले देखेको करीब ७० वर्षपछि पुल बनेको छ। १७ माघ अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले ५६० मिटर लम्बाइ र साढे ९ मिटर चौडा पुलको उद्घाटन गरे।

विस्तृत
हाम्रा शहर र सार्वजनिक वृत्त हाम्रा शहर र सार्वजनिक वृत्त

हिमालखबर बुधबार, माघ १६, २०७५

प्रत्यूष वन्त
मेरा लागि लोकतन्त्रको चरित्र वा मुख्य विशेषता भनेको गफ नै हो ।  म व्यावसायिक गफाडी हुँ । म गफ गर्न सिकाउँछु र प्रोत्साहन गर्छु । गफ धेरै थरीका हुन्छन् । सिलसिला मिलाएर गर्ने गफ, चिया खाँदै गर्ने गफ, कक्षाकोठामा गर्ने गफ, पत्रिकामा खतरा लेख लेखेर गर्ने गफ आदि । यी सबै गफहरू लोकतन्त्रका लागि अति आवश्यक हुन्छन् । सार्वजनिक वृत्तहरू समृद्ध हुन नसक्दा समाज पनि समृद्ध हुन सक्दैन ।

विस्तृत
दिल्ली (विश्वविद्यालय) र काठमाडौं दिल्ली (विश्वविद्यालय) र काठमाडौं

कनकमणि दीक्षित मंगलबार, माघ १५, २०७५

यस विश्वविद्यालयले एकातिर हाम्रा लागि नेपाल बाहिरको संसार देख्ने–बुझ्ने मौका दियो भने अर्कोतिर भारतकै महत्वाकांक्षी र अब्बल विद्यार्थीहरूसँग कुममा कुम जोड्ने अवसर जुराइदियो ।

विस्तृत
जुवा बन्द र फुकुवा जुवा बन्द र फुकुवा

भैरव रिसाल शनिबार, माघ १२, २०७५

२००८ सालमा तत्कालीन गृहमन्त्री बीपी कोइरालाले जनताको हित गर्दैन भनी प्रतिबन्ध लगाएको जुवा अर्को वर्षको तिहारमा ‘मनोरञ्जनका लागि’ भन्दै फुकुवा गरियो।

विस्तृत
मलाई ‘विदेशी’ बनाउने तिलचामले कपाल मलाई ‘विदेशी’ बनाउने तिलचामले कपाल

रुपा जोशी शनिबार, माघ १२, २०७५

सेतो कपाललाई सहर्ष स्वीकारेसँगै यो अब मेरो गहना भएको छ, चाँदीजस्तै !

विस्तृत
मुक्तिनाथ सरको समाधि मुक्तिनाथ सरको समाधि

कनकमणि दीक्षित सोमबार, माघ ७, २०७५

“हामीलाई हाम्रो ज्यान छँदै न्याय चाहिएको छ ।” – भागीराम चौधरी, अध्यक्ष, द्वन्द्वपीडित साझा चौतारी

विस्तृत
बीपीलाई फाँसीको माग बीपीलाई फाँसीको माग

भैरव रिसाल शनिबार, माघ ५, २०७५

राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइराला भारतबाट फर्कंदै गर्दा यता पञ्चहरूको भेलामा उनलाई फाँसी दिनुपर्ने माग चर्को रूपमा उठेको थियो।

विस्तृत
पाटन ढोका, समृद्धिको द्वार ! पाटन ढोका, समृद्धिको द्वार !

कनकमणि दीक्षित मंगलबार, माघ १, २०७५

पाटन शहरको हरेक कुनामा बजार र संस्कृति थप फस्टाउन पाटन ढोकालाई व्यवस्थित गरिनुपर्छ ।

विस्तृत
एसएलसी दिने प्रथम चार महिला एसएलसी दिने प्रथम चार महिला

भैरव रिसाल शनिबार, पुस २८, २०७५

नारी शिक्षाको अवस्था दयनीय रहेको राणाकालमा विभिन्न पृष्ठभूमिबाट आएका चार महिलाले प्रवेशिका परीक्षा दिएका थिए ।

विस्तृत
अरनिको र कुब्लाई अरनिको र कुब्लाई

कनकमणि दीक्षित सोमबार, पुस २३, २०७५

उतिबेलादेखि आजसम्म नेपालमण्डल (उपत्यका) का नागरिकमध्ये अन्तर्राष्‍ट्रिय सफलता कमाएको अरनिकोजति कोही छैन।

विस्तृत
कोशी सम्झौतामा भारतको बेइमानी कोशी सम्झौतामा भारतको बेइमानी

भैरव रिसाल शनिबार, पुस २१, २०७५

कोशी ब्यारेज भारतलाई ९९ वर्षका लागि लिजमा दिने टुङ्गो लगाइए पनि सम्झौतापत्रमा भने १९९ वर्ष बनाइएछ।

विस्तृत
चिठीमा आधा नोट चिठीमा आधा नोट

भैरव रिसाल विहीबार, पुस १९, २०७५

भारतमा बसेकाहरूसँग रकमको व्यवहार गर्दा सिङ्गो नोट नपठाई बीचमा काटेर दुई खेपमा आधा–आधा नोट पठाउनुपर्ने तरिका कम्ता रोचक छैन !

विस्तृत
दिव्यन्द्र विक्रम शाह परिहार दिव्यन्द्र विक्रम शाह परिहार

कनकमणि दीक्षित मंगलबार, पुस १७, २०७५

एक अनुसन्धानकर्ताले बिर्सिएका जुझारु राजनीतिज्ञ, पत्रकार र फिल्मकर्मी हाम्रोसामु ल्याइदिएका छन्।

विस्तृत
‘राजाले ड्रिङ्क नगरे कसले गर्छ ?’ ‘राजाले ड्रिङ्क नगरे कसले गर्छ ?’

भैरव रिसाल शनिबार, पुस १४, २०७५


राजा वीरेन्द्रले मदिरा पिएको टंकप्रसाद आचार्यलाई चित्त बुझेनछ। उनले ‘होशपूर्वक शासन गर्नुपर्ने मान्छेले बेहोशीमा पुर्‍याउने पेय खानुहुँदैन’ भनेर राजालाई सुझाएछन्।

विस्तृत
जब भारतीय चेकपोष्ट हटे जब भारतीय चेकपोष्ट हटे

कनकमणि दीक्षित मंगलबार, पुस १०, २०७५

अगाडि बढ्न पछाडिको भू–राजनीति नियाल्न जरूरी छ– हाम्रो उत्तरी नाकामा कसरी रहे भारतीय चेकपोष्ट र कसरी हटाइए।

– कनकमणि दीक्षित

विस्तृत
‘कान्ति बाइरोड’ ‘कान्ति बाइरोड’

कनकमणि दीक्षित आइतबार, पुस १, २०७५

हेटौंडाबाट उपत्यका भित्रिने अनेक उपाय जुर्दै छन् ।

विस्तृत
३०० अक्षरको पत्रकारिता ३०० अक्षरको पत्रकारिता

भैरव रिसाल शनिबार, मंसिर २९, २०७५

आकाशवाणीको समय सीमाका कारण समाचार पठाउन नसकेपछि प्रधानमन्त्री कीर्तिनिधि विष्टका सचिवले झोक्किंदै भने– ‘समाचार किन आएन रेडियोमा ?’

विस्तृत
रुबी भ्याली रिपोर्ट रुबी भ्याली रिपोर्ट

कनकमणि दीक्षित आइतबार, मंसिर २३, २०७५

उत्तर धादिङको यो विकट ठाउँ विपन्न हुनुपर्ने कारण छैन, तर विपन्न छ ।

विस्तृत
मनमोहनले एक्लै नारा लगाउँदा... मनमोहनले एक्लै नारा लगाउँदा...

भैरव रिसाल शनिबार, मंसिर २२, २०७५

कोट–पाइन्टमा टिपटप मनमोहनजी नयाँसडक आउने बित्तिकै एक्लै नारा लगाउन थाले– ‘नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद ! पञ्चायत शासन मूर्दावाद !’

विस्तृत
फाष्‍ट ट्रयाक र अन्तर्राष्‍ट्रिय विमानस्थल एक अर्काका परिपूरक- पूर्वप्रधानमन्त्री नेपाल फाष्‍ट ट्रयाक र अन्तर्राष्‍ट्रिय विमानस्थल एक अर्काका परिपूरक- पूर्वप्रधानमन्त्री नेपाल

हिमालखबर विहीबार, मंसिर २०, २०७५

नेपाल कम्युनिष्‍ठ पार्टीका वरिष्‍ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्माणाधीन काठमाडौं-तरार्इ फाष्‍ट ट्रयाक र निजगढ अन्तर्राष्‍ट्रिय विमानस्थल एकअर्काका परिपूरक रहेकाले दुवै योजना एकसाथ सम्पन्‍न हुनुपर्ने बताएका छन् ।

विस्तृत
‘नेपाल’ शब्दको पुरातत्व ‘नेपाल’ शब्दको पुरातत्व

कनकमणि दीक्षित सोमबार, मंसिर १७, २०७५

प्रखर बौद्धिक, भाषाशास्त्री, शिक्षक तथा समालोचक कमलप्रकाश मल्लको गएको १ मंसीरमा अमेरिकाको जर्जिया राज्यमा निधन भयो । उहाँले विभिन्न विधामा लेखेका सयौं लेखमध्ये सन् १९८३ मा प्रकाशित ‘नेपालः आर्कियोलोजी अफ द वर्ड’ उहाँको स्मृतिमा उल्था गरी पेश गरेको छु । शब्द प्रयोग र अर्थमा पूर्णतः ध्यान दिने कमलप्रकाश मल्लले स्वर्गबाट यस कार्यमा हुन गएका गल्ती माफ गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।
पूर्ण लेख नभई सारांश यहाँ पेश छ । – कनकमणि दीक्षित

विस्तृत
बसका पीडक विरुद्ध... बसका पीडक विरुद्ध...

कनकमणि दीक्षित आइतबार, मंसिर ९, २०७५

सार्वजनिक यातायातमा हुने यौन हिंसा अन्त्य गर्न देशव्यापी अभियान जाग्न जरूरी छ ।

विस्तृत
‘देश बिगार्न पत्रकारको हात छ’ ‘देश बिगार्न पत्रकारको हात छ’

मुकेश पोखरेल शनिबार, मंसिर ८, २०७५

जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी हुनुको सट्टा व्यक्तिगत स्वार्थ र अनियमिततामा लागेपछि पत्रकारमाथि पनि प्रश्न उठ्न थालेको छ ।

विस्तृत
अभिजात्य परिवारकी असामान्य व्यक्तित्व रश्मि राज्यलक्ष्मी शाह अभिजात्य परिवारकी असामान्य व्यक्तित्व रश्मि राज्यलक्ष्मी शाह

कनकमणि दीक्षित मंगलबार, मंसिर ४, २०७५

२००७ सालतिर रेडियो नेपालकी सहनिर्देशक रहिसकेकी रश्मि राज्यलक्ष्मी शाहबारे लेखिन बाँकी नै छ ।

विस्तृत
कर्णालीको पैठ जात्रा- धामी, दमाहा र देउडाको पर्व कर्णालीको पैठ जात्रा- धामी, दमाहा र देउडाको पर्व

हिमालखबर सोमबार, कात्तिक २६, २०७५


दमाहाको धुन बजेसँगै धामीहरू कम्मर हल्लाउँदै पतुर्न र काम्‍न थालेपछि धामीमा देउता चढेको मानिन्छ।

विस्तृत
मूल्य नचिनिएको ‘वन घिरौंला’ मूल्य नचिनिएको ‘वन घिरौंला’

हिमालखबर आइतबार, कात्तिक २५, २०७५


नगन्य मात्रामा पाइने बहुमूल्य ‘वन घिरौंला’बारे खोज, अनुसन्धान नहुनु तर प्रतिकिलो रु.१ तिरेर निकासी गर्ने व्यवस्थाले हामीकहाँ जैविक विविधता संरक्षण र त्यसको उपयोगिता नबुझेको देखाउँछ।

विस्तृत
खोइ कुहिरो ? हरायो खोइ कुहिरो ? हरायो

कनकमणि दीक्षित विहीबार, कात्तिक २२, २०७५

२०–२५ वर्षको दौरानमा दशौं हजार वर्ष टिकेको वातावरण र हजारौं वर्ष कायम सामाजिक तौरतरिका मासिंदै, हराउँदैछ ।

विस्तृत
फूलको नाश नगर्ने कि! फूलको नाश नगर्ने कि!

हिमालखबर बुधबार, कात्तिक २१, २०७५

जीवन, जीवनको सार र सौन्दर्यलाई फूलसँग तुलना गरिएका परिभाषा हाम्रा लागि नौला होइनन्। फूल र जीवनलाई जोडेर धेरै गीत र कविता लेखिएका छन्। त्यसैमध्येको हो महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘पाप लाग्छ’ कविता।

विस्तृत
हिमालपारि हिजो र आज हिमालपारि हिजो र आज

शेखर खरेल सोमबार, कात्तिक १९, २०७५

मुस्ताङलाई एउटा ‘केस स्टडी’ मान्ने हो भने आगामी भ्रमण वर्ष एउटा ठूलो चुनौती हो। किनकि, पर्यटकको संख्या अनुरूप पूर्वाधार तयार भएको छैन।

विस्तृत
‘दात्रीरस’ र ‘अग्निरस’ को राजनीति ‘दात्रीरस’ र ‘अग्निरस’ को राजनीति

भैरव रिसाल शनिबार, कात्तिक १७, २०७५

राजा वीरेन्द्रले ‘सुधारसहितको पञ्चायत वा बहुदल’ छान्न जनमतसंग्रहको घोषणा गरेसँगै ‘दात्रीरस’ र ‘अग्निरस’ को अभियान चल्यो। त्यसमा केही युवा सार्वजनिक रूपमै देखिए, पर्दाभित्र भने कुन–कुन शक्ति वा व्यक्ति थिए भन्ने थाहा भएन।

विस्तृत
हेमापुर महाविहार, यतवहाः हेमापुर महाविहार, यतवहाः

कनकमणि दीक्षित बुधबार, कात्तिक १४, २०७५

प्रस्तुत तस्वीरहरूले महाविहारको पछिल्लो अवस्था देखाउँछन्, सँगै यसमै देखिन्छ, भोलिका सम्भावना पनि ।

विस्तृत
जनमतसंग्रहले कोरेको रेखा जनमतसंग्रहले कोरेको रेखा

भैरव रिसाल शनिबार, कात्तिक १०, २०७५

गिरीको स्पष्ट भनाइ थियो– हिजोसम्म ‘सबै नेपाली पञ्च, सबै पञ्च नेपाली’, जनमतसंग्रहपछि भने करीब २४ लाख नेपाली पञ्च, २० लाख नेपाली अपञ्च ।

विस्तृत
भ्यागुता महात्म्य भ्यागुता महात्म्य

कनकमणि दीक्षित सोमबार, कात्तिक ५, २०७५

प्रकृतिमाथि अहिले जसरी नै प्रहार गरिरहने हो भने एक दिन भ्यागुता लोप हुन्छन्, त्यसको लगत्तै मानव जाति ।

विस्तृत
यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई फाँसी दिने खबर यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई फाँसी दिने खबर

भैरव रिसाल शनिबार, असोज २७, २०७५

माफी मागे फाँसी नदिने भनेर क्याप्टेन यज्ञ थापा र भीमनारायण श्रेष्ठलाई फकाइएको रहेछ। तर, ती दुवै देशभक्त वीरहरूले फाँसी नै रोजे।

विस्तृत
अँध्यारो आकाशको महत्व अँध्यारो आकाशको महत्व

कनकमणि दीक्षित मंगलबार, असोज २३, २०७५

प्रकाश प्रदूषणलाई नियन्त्रण गरी रातको आकाशलाई अँध्यारोमै हेर्न पाइयोस् ।

विस्तृत
पञ्चायतलाई जिताउन सूर्यबहादुरको जुक्ति पञ्चायतलाई जिताउन सूर्यबहादुरको जुक्ति

भैरव रिसाल शनिबार, असोज २०, २०७५

जनमत संग्रहको परिणाम आएको केही समयपछि समाचार खोज्ने क्रममा मन्त्रिपरिषद् सचिवालय पुग्दा आफूले थाहै नपाएको विषयमा प्रधानमन्त्रीबाट जस पाएको थिएँ ।

विस्तृत
बीपीको समाचार बनाउँदा बीपीको समाचार बनाउँदा

भैरव रिसाल शुक्रबार, असोज १९, २०७५

बन्दीगृहमा रहेका बीपी उपचारका लागि अमेरिका जाँदैछन् भन्ने थाहा पाएपछि उनलाई भेट्न बुद्धि निकै घोट्नुपरेको थियो ।

विस्तृत
साथी शोहिदूललाई यस्तो कष्ट किन ? साथी शोहिदूललाई यस्तो कष्ट किन ?

कनकमणि दीक्षित मंगलबार, असोज १६, २०७५

शोहिदूल आलमलाई जेल चलान, सरकार र राज्यलाई पर्यायवाची ठान्ने प्रधानमन्त्री शेख हसिना वाजेदको स्वेच्छाचारी निर्णयबाट भएको थियो।

विस्तृत
डाग हामरस्कल्डका चार हाइकू डाग हामरस्कल्डका चार हाइकू

कनकमणि दीक्षित बुधबार, असोज १०, २०७५

हामरस्कल्डले जनवरी १९६१ को ‘नेशनल जोग्राफिक’ पत्रिकामा ‘ए न्यू लूक एट एभरेष्ट’ शीर्षकको लेख छापे, जसमा आकाशबाट खिचेका सगरमाथा, अन्नपूर्ण, धवलागिरि लगायत हिमालका तस्वीर पहिलोपल्ट विश्वका हिमाल पारखीमाझ राखे ।

विस्तृत
तीनै जना मर्ने कि दुई जना मात्र ? तीनै जना मर्ने कि दुई जना मात्र ?

भैरव रिसाल शनिबार, असोज ६, २०७५

उत्तरी गोरखाको दुर्गम यात्रामा प्रकृतिको मनोरम छटाको आनन्द लिइरहेका बेला एक साथी सिकिस्त बिरामी परेपछि हामीले आँखै सामुन्ने मृत्युलाई देख्यौं।

विस्तृत
गोमालाई बिजुली ट्रली गोमालाई बिजुली ट्रली

कनकमणि दीक्षित सोमबार, असोज १, २०७५

समय मिलाउन सक्नुहुन्छ भने जानुहोला जोरपाटी, गोमा दुलाललाई भेट्न ।

विस्तृत
राजाले टेकेको माटोको टीका राजाले टेकेको माटोको टीका

भैरव रिसाल शनिबार, भदौ ३०, २०७५

देश र जनताको अवस्था बुझ्न राजा महेन्द्रले २०१४ सालमा गरेको २३ दिन लामो सुदूरपश्चिम यात्रा विभिन्न घटना/प्रसंगका कारण रोचक थियो ।

विस्तृत
तमिलनाडुका नायक तमिलनाडुका नायक

कनकमणि दीक्षित सोमबार, भदौ २५, २०७५

विरोधाभासलाई छिचोल्दै करुणानिधिले दक्षिण भारत मात्र होइन दक्षिणएशियामै आफ्नो छाप छोडेर गए ।

विस्तृत