समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
फूटबल
क्रिकेट
अन्य
स्थानीय चुनाव
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
स्वास्थ्य
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
शिक्षा
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
शिक्षा
स्थानीय चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
ओलीलाई दाहालको चुनौती- अब प्रधानमन्त्री भएर देखाउनुस्, अनि मानिन्छ
७५१ पालिकाको नतीजा आयो, एउटामा मतगणना जारी, अर्कोमा मतदान हुने
काठमाडौंमा सडक विस्तार होइन, फुटपाथ विस्तार गर्नुपर्छ: गगन थापा
किन सङ्कटमा पर्दै छ वन कुकुर?
काठमाडौं सहित पहाडी भूभागमा मेघ गर्जनसहित वर्षा
‘पिकासोले भन्नुभयो- मलाई त अटोग्राफ दिन नै आउँदैन’
कसरी कमजोर भयो मधेशमा माओवादी?
काठमाडौंमा बालेन्द्र साहको जितको सामाजिक अर्थ
पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ
१५० पालिकामा प्रमुख वा उपप्रमुख बन्ने महिलाको हक हरण भयोः पाण्डे
कोभिड-१९
ब्लग
हिमालखबर
कलाकार कसरी भए देशका गहना?
कलाकार न सुन हो, न त चाँदी, हीरा र मोती। कसरी भयो गहना? अझ, राष्ट्रको गहना हुन त झनै विशेष धातु हुनुपर्छ होला!
मधु राई
मानसिक स्वास्थ्यका लागि सचेतना
मानसिक स्वास्थ्य सम्बन्धी जनस्तरसम्म सचेतना जगाउन सकियो भने मानसिक रोगबाट त बचिन्छ नै, कैयौंलाई आत्महत्याबाट पनि जोगाउन सकिन्छ।
मधु राई
ओझेलमा परेको शहरी कृषि
शहरमा पनि ताजा र अर्गानिक तरकारी उपभोग गर्न सजिलो माध्यम हो, कौसी र करेसाबारीमा तरकारी खेती।
हिमालखबर
आभा शिविरमा यौन र प्रजननका गफ
हिमालखबर
अर्को जीवन बाँच्न घुम्छु
मान्छे विभिन्न प्रयोजनले घुम्छन्। म अर्को जिन्दगी बाँच्न घुम्छु। घुम्नु भनेको फरक जिन्दगी बाँच्नु हो।
हिमालखबर
यस्तो होस् हिमाल
कोरोना सिर्जित विषम परिस्थितिलाई सामना गर्दै हिमाल फेरि छापा अवतारमा आउने खबर साँच्चै सुखद छ।
मधु राई
किन सञ्चारमाध्यमको प्राथमिकतामा पर्दैनन् महिलाका विषय?
स्थानीयदेखि राष्ट्रिय स्तरका सञ्चारमाध्यममा पुरुष र पुरुषवादी सोच हाबी हुँदा महिला र महिलासँग सम्बन्धित विषयले प्राथमिकता पाउन सकेका छैनन्।
हिमालखबर
जब दौंतरीले ‘सम्धी’ भने ...
जति सहजै छोराहरूले अंश पाउँछन्, उसैगरी सहजै छोरी र बुहारीहरूले अंश पाउँदैनन्। यसका लागि कानूनी लडाइँ नै लडेर परिवारमा बेमेल खडा गरी अंश लिन प्रायः महिला तयार हुँदैनन्।
हिमालखबर
प्रिय दानिश, अब कसले सुनाउँछ तिमीले जस्तो कथा–व्यथा ?
ऊ मेरो श्रीमतीलाई पनि राम्ररी चिन्थ्यो। सन् २०१३ मा बैंककमा एउटा तालिममा मैले श्रीमतीलाई सँगै लगेको थिएँ, त्यो वेला भर्खरै हाम्रो बिहे भएको थियो। दानिशले हामी दुई जनाको फोटो खिचिदिएको थियाे, सम्झँदा त्यो हिजो जस्तै लाग्छ। तर, अचम्म आज ऊ छैन।
हिमालखबर
सपनाको त्यो स्कूल
अभिभावकले पर्याप्त समय दिने, जिज्ञासा सुनिदिने र सम्बोधन गरिदिने, शिक्षकले उनीहरूको रुचि अनुसार पठनपाठन गराउने र राज्यले बालमैत्री वातावरण बनाउन लगानी गर्ने हो भने बालबालिकाले आफ्नो बाटो आफैं तय गर्नसक्छन्।
गोपाल गडतौला
छाडेर जानेहरूका नाममा
कोभिड-१९ को महामारीमा केही परिचित मान्छेहरूको तस्वीरमुनि श्रद्धाञ्जली लेख्नुपर्दा ऐंठन त भएको छ नै, अकालमै छाडेर जानेहरूको झझल्कोले पिरोलिरहेको छ।
हिमालखबर
मृत्युको मुखबाट यसरी फर्किएँ म !
भेन्टिलेटर जोड्नुअघि मैले मेरा अभिभावकलाई ‘म चाँडै फर्किन्छु’ भनेँ। तर, उहाँहरूलाई फेरि देख्न पाउँछु/पाउँदिनँ भन्नेमा निश्चित थिइनँ।
मधु राई
महामारी : बालबालिकालाई स्वावलम्बी बनाउने मौका
कोरोनाभाइरसको महाकारीका कारण गत वर्ष जस्तै यो वर्ष पनि स्कूल जान नपाएका बालबालिकालाई घरमै जीवनोपयोगी सीप सिकाएर स्वाबलम्बी बन्न प्रेरित गर्न सकिन्छ।
हिमालखबर
मरेपछि कहाँ जान्छ मान्छे?
धर्मले भनेको जस्तो स्वर्ग र नर्क जानेभन्दा पनि मलाई पूर्खाको भूमि जाने अवधारणा मन पर्यो। किनभने पूर्खाको भूमिमा सबै आफ्ना हुन्छन्। आफ्नाे परिवारसँग मिलेर बस्न पाउँदा रमाइलो नै हुन्छ। अब तपाईंहरू पनि मरेपछि कता जाने आफैं रोज्न सक्नुहुन्छ।
अनिता भेटवाल
कोभिड डायरी : आफू जीवित रहेको पक्का गर्न घण्टैपिच्छे ‘अलार्म’!
एकपटक अक्सिजन लेभल घटेर तर्सिएपछि अब पीर पर्यो, राति निदाएको वेला अक्सिजन घट्यो भने? सोधखोज गर्ने नजिकमा कोही थिएनन्। त्यसपछिका दशौं रात घण्टा-घण्टामा अलार्मकै सहारामा बिते। अलार्म बजिरह्यो, मैले बाँचेको खुशीयाली मनाइरहेँ।
हिमालखबर
कोभिडले चिनाएको सत्य
अहिलेको महाव्याधिबाट प्रभावित धेरैको अनुभव र बुझाइमा कोभिड भनेको दुःख, वेदना र वियोगको पर्याय हो। तर, मेरो अनुभव केही फरक रह्यो।
भैरव रिसाल
नेपाली राजनीतिको हलचलमा ७ को संयोग
२००७ देखि २०७७ सालसम्मको कालखण्ड केलाउँदा नेपालमा साना वा ठूला राजनीतिक वा सामाजिक घटनाले अंक ७ कै चक्कर काटेको देखिन्छ।
हिमालखबर
संक्रमित भएर बस्दा मैले जे महसूस गरेँ...
कोरोना संक्रमण भएर यसविरुद्ध लड्दाको मेरो अनुभवले भन्छ, आत्मबल, आत्मविश्वाससँगै आपसी साथ–सहयोगले यो लडाइँ जितिन्छ।
हिमालखबर
अक्सफाेर्ड भ्याक्सिन ग्रुपका निर्देशक एन्ड्रियू भन्छन्- नेपालीले खोप नपाउँदा निरीह महसूस गर्दै छु!
सञ्चारमाध्यमले मेरो बैठक कोठासम्मै ल्याइदिने नेपालका राजनीतिक बहस, लकडाउन, व्यक्तिका दुःखद भोगाइ, अक्सिजन अभाव र अस्पतालका कर्मचारीको साहसिक कार्य सम्बन्धी समाचार हेर्दा आफू टाढा भएकोमा मलाई निरीह महसूस हुन्छ।
मधु राई
संकटमा कसरी गर्ने सीपको उपयोग?
कोभिड–१९ को महामारीका बेला एक–अर्कासँग भएको सीपको उपयोग र विस्तार गर्न सकियो भने संकटको समय कटाउन त सजिलो हुन्छ नै, आयआर्जन पनि गर्न सकिन्छ।
उन्नती चौधरी
अक्सिजन सिलिन्डरमा अड्किएको जीवन : बहिनी माफ गर !
हामीले जुन दिन बहिनीलाई अस्पताल भर्ना गरेका थियौं, त्यही दिन अस्पतालमा अक्सिजनको अभाव छैन भन्ने समाचार छ्यापछ्याप्ती थियो। तर, अक्सिजनका लागि भागदौड गर्दागर्दै बहिनीलाई गुमाउनुपर्यो।
भैरव रिसाल
नेपालको पानीमा भारतको आँखा
भारतले आफूलाई धेरैभन्दा धेरै पानी आवश्यक पर्ने अध्ययनसहित त्यसका लागि योजना बनाइरहेको मात्र छैन, विगतदेखि नै नेपालको पानीमा आफ्नो हात माथि पार्ने रणनीति चाल्दै आएको छ।
मुकेश पोखरेल
हिउँमा पाँच घण्टा
कहिल्यै हिउँ नकुल्चेको मेरा लागि उच्च हिमाली भागमा पाँच घण्टा हिउँको यात्रा गर्न पाउनु रोमाञ्चक त थियो नै, उत्तिकै जोखिमले भरिएको पनि थियाे।
हिमालखबर
अस्पतालमा भर्ना पाइएको छैन, तर अक्सिजनको मात्रा घट्न थाल्यो भने के गर्ने ?
कोरोना संक्रमण भएर घरमै बसेको अवस्थामा अक्सिजनको मात्रा घट्न थाल्यो भने के गर्ने ? कतिलाई आपत् परेको हुनसक्छ। यस्तो बेला स्टेरोइड औषधि सेवन शुरू गरिहाल्न संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले सुझाव दिएका छन्। उनका अनुसार, यो कोभिड–१९ को सबैभन्दा महत्त्वपूर्ण, प्राणदायी औषधी हो।
भैरव रिसाल
राजनीतिक चरित्रका ती चार प्रधानमन्त्री
साढे दुई दशकभन्दा लामो मेरो पत्रकारिताको अनुभवका आधारमा के पाउँछु भने, पूर्णरुपमा राजनीतिक चरित्रका प्रधानमन्त्री वा सरकार प्रमुख चार जना र आधा राजनीतिक चरित्र भएका दुई जना थिए।
अलिशा सिजापति
दिल्लीमा आमा, काठमाडौंमा बुवा अनि एक्लो म
कोरोना संक्रमित बुवा काठमाडौंको अस्पतालमा, कोरोनाकै लक्षणसँग हुबहु मिल्ने ज्वरोले थलिएकी आमा नयाँदिल्लीको कोठामा, दिदीबहिनीहरू पनि एक हजार किलोमिटरको दूरीमा बिरामी अवस्थामा। अनि, म निःसहाय एक्लै होटलमा।
भैरव रिसाल
प्रधानमन्त्रीज्यू, हटलाइनमा मोदीजीलाई सम्पर्क गरिहाल्नुहाेस्!
कपिलवस्तुको महली सागर, रुपन्देहीको रसियावाल खुर्दलोटन जस्ता धेरै बाँध वा बाँधजस्ता सडक बनाएर भारतले नेपालको भूभाग डुबानमा पारेको छ। त्यहाँका लाखौँ मानिस बर्सेनि समस्यामा पर्छन्। मोदी सरकारले यो समस्या सुन्नसम्म त सुनेको छ, तर समाधान गरेको छैन।
भैरव रिसाल
६० वर्षअघिको त्यो सुदूरपश्चिम
राजा महेन्द्रले १ पुस २०१७ मा ‘कू’ गरेपछि त्यतिबेलाका सांसदलाई बडाहाकिम बनाएर विभिन्न जिल्ला पठाएका थिए। म २०१८ सालमा जनगणनाका लागि सुदूरपश्चिम जाँदा प्रायः जिल्लामा पूर्वी नेपाल घर भएकाहरु बडाहाकिम थिए।
मधु राई
कक्षाकोठामा नेपाली बालगीतको प्रयोग खोइ?
अभिनय गर्दै गाइने बालगीतमार्फत बालबालिकाले शब्दको ज्ञान र स्मरण मात्र नभई अर्थसमेत सजिलै बुझ्छन्। तर, अंग्रेजी भाषाका बालगीतलाई मात्र महत्त्व दिइँदा नेपाली भाषामाथि बालबालिकाको पकड कमजोर भइरहेको छ।
हिमालखबर
नेपालीभाषी बर्मेली दौरासुरुवाल र गुन्युचोलो लाएर आन्दोलनमा छन्
नागरिक अवज्ञा आन्दोलन कमजोर बनाउनु नै बर्मेली सेनाको एक मात्र उद्देश्य हो। त्यसैले आन्दोलनका सहभागीमाथि कडा निगरानी राखेको छ। मान्छेहरू कम्प्युटर, मोबाइल बोकेर हिँड्न समेत डराउँछन्। किनभने सेनाले बाटोमै रोकेर उनीहरूका ग्याजेट जाँच्छ। फेसबूक चलाएको छ/छैन हेर्छ।
Previous
1
2
3
4
5
Next
समाचार
हिमालखबर
७५१ पालिकाको नतीजा आयो, एउटामा मतगणना जारी, अर्कोमा मतदान हुने
स्थानीय तहको निर्वाचन अन्तर्गत अब दुई वटा स्थानीय तहको मात्रै परिणाम आउन बाँकी रहेको छ।
हिमालखबर
काठमाडौं सहित पहाडी भूभागमा मेघ गर्जनसहित वर्षा
काठमाडौं सहित देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावा हुरीसहित वर्षा भइरहेको छ।
वीरेन्द्र रमण
कसरी कमजोर भयो मधेशमा माओवादी?
पाँच वर्षअघि मधेशमा एमालेभन्दा पनि बलियो देखिएको माओवादी यस पटकको स्थानीय चुनावमा भने खुम्चिएर चौथो नम्बरमा पुगेको छ।
टिप्पणी
आयात नियन्त्रण समाधान होइन
नियन्त्रणमुखी अर्थतन्त्रले हाम्रो अन्तर्राष्ट्रिय छवि उज्यालो पारिदिंदैन न त अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सघाउँछ।
बलियो अर्थतन्त्रको जग: सामाजिक सुरक्षा
धेरै विकसित मुलुककै हाराहारी हाम्रो जनसङ्ख्या वृद्धिदर प्रतिस्थापन दरभन्दा मुनि पुगिसकेको छ। हामी धनी हुनु अगावै बूढो देश हुने बाटोमा छौं। यस्तै भइरहे केही वर्षमै काम गर्ने र आर्थिक उपार्जन गर्ने वर्गको सङ्ख्या स्वात्तै घट्नेछ।
कांग्रेसको भोटमा माओवादीको रजाइँ
गठबन्धनको सहयोग विना जितेका पालिका प्रमुख र अध्यक्षको सङ्ख्या जोड्दा चौथो स्थानको जनता समाजवादी पार्टीले भन्दा नेकपा (माओवादी केन्द्र) ले करीब एक दर्जन पालिका प्रमुख मात्रै बढी जितेको देखिन्छ।
अर्थ
बेलायती संस्था बीआईआईको नेपालमा १२ अर्ब लगानी
बेलायती अन्तर्राष्ट्रिय लगानी (बीआईआई) ले नेपालमा १०० मिलियन डलर (करीब १२ अर्ब ४० करोड रुपैयाँ) भन्दा बढी लगानी गरिसकेको जनाएको छ।
पेट्रोलियम पदार्थमा लगाएको कर समायोजन हुन्छ: मन्त्री बडू
सरकारले पेट्रोलियम पदार्थमा लगाएको कर समायोजन गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन्।
अर्थतन्त्र सुधार्न कर्जा र ब्याजदरमा थप कडाइ गर्ने राष्ट्र ब्यांकको सङ्केत
नेपाल राष्ट्र ब्यांकले फेरि ब्याजदर वृद्धिको सङ्केत गरेको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.