01 उहिलेको बिहे

भैरव रिसाल शुक्रबार, असार २७, २०७६

जन्तेबाख्रोमा मांसाहारीहरूले तिक्खर पिरो सहँदै टङ्‍रङ्‍ग झोल सहितको मासुको छिपछिपे स्वाद लिनुपर्थ्याे !

विस्तृत
बिर्सने रोग बिर्सने रोग

कनकमणि दीक्षित आइतबार, असार २२, २०७६

सशस्त्र प्रहरी तथा चार पूर्व महानिरीक्षक माथि लोकमानसिंह कार्कीको अख्तियारी दुरुपयोग सम्झाइदिएको छ, विशेष अदालतको निर्णयले ।

विस्तृत
भक्तपुरलाई सिकाएको सिम्रौनगढ भक्तपुरलाई सिकाएको सिम्रौनगढ

मिलन बगाले शनिबार, असार २१, २०७६

राजधानीको संस्कृति र कलाको चेतमा सिम्रौनगढको योगदान मिसिएको छ। तर, सिम्रौनगढ ?

विस्तृत
 क्यान्सरपीडित बालबालिकाको कहाली क्यान्सरपीडित बालबालिकाको कहाली

हिमालखबर बुधबार, असार १८, २०७६

उचित परामर्श नपाउँदा तनाव झेल्न नसकेर कतिपय अभिभावकले निको हुने क्यान्सरपीडित बालबच्चालाई समेत अस्पतालबाट निकालेर घर लैजाँदा रहेछन्।

विस्तृत
लञ्च बक्साको हमला लञ्च बक्साको हमला

कनकमणि दीक्षित आइतबार, असार १५, २०७६

मुलुकभरि महामारी झैं फैलिन थालेको यो आधुनिक रीतिको ठाडो विरोध गरौं । सके माइतीघर मण्डलमा ! !

विस्तृत
 घुमघामको चाँजो: हिजो र आज  घुमघामको चाँजो: हिजो र आज

भैरव रिसाल शुक्रबार, असार १३, २०७६

ओढ्ने–ओछ्याउने र सातु–सामल बोकेर यात्रामा निस्किनुपर्ने विगतको बाध्यता सम्झँदा अहिलेको ‘टुर प्याकेज’ का अनेक सुविधाले चकित पार्छ ।

विस्तृत
माइतीघरको मण्डल माइतीघरको मण्डल

कनकमणि दीक्षित आइतबार, असार ८, २०७६

अरूले ‘योगा’ गरून्, हामी ‘योग’ !

विस्तृत
‘साइकल पत्रकारिता’ ‘साइकल पत्रकारिता’

भैरव रिसाल शनिबार, असार ७, २०७६

त्यस बखत जोकोहीको पहुँचमा नरहेको साइकल पाउनु शानको विषय थियो, शहरका विभिन्न स्थानमा नेताहरूलाई भेटेर सूचना बटुल्न त्यो काइदाको साधन बन्यो।

विस्तृत
चिनियाँ प्रथम महिलासँगको त्यो अविश्वसनीय भेट चिनियाँ प्रथम महिलासँगको त्यो अविश्वसनीय भेट

हिमालखबर शनिबार, असार ७, २०७६

विदेशी विद्यार्थीले लेखेको एउटा निमन्त्रणा पत्रको भरमा हामीसँग भेट्न राजी हुने चिनियाँ प्रथम महिला फङ लियुआनसँगको भेटले महिला सशक्तीकरणका लागि देशमै केही गर्ने गजबको प्रेरणा दिएको छ ।

विस्तृत
महिला, भोग र योग महिला, भोग र योग

डा.अरुणा उप्रेती विहीबार, असार ५, २०७६

आफ्नो शरीर रेखदेखको लागि फुर्सद निकाल्न नसक्ने हो भने दीर्घकालीन स्वास्थ्य समस्याले गाँज्न सक्छ, त्यो बेला हामीले व्यस्त जीवनशैलीबाट गरेको कमाइको के अर्थ ? 

विस्तृत
किन बुझ्ने गर्मी ? किन बुझ्ने गर्मी ?

अजय दीक्षित सोमबार, असार २, २०७६

जलवायु परिवर्तनसँगै बढ्दो तापमान र कार्बन उत्सर्जनका कारण अब गर्मीलाई बेलैमा बुझ्ने र अनुकूल हुने प्रयास थालिहाल्नुपर्ने भइसकेको छ।

विस्तृत
चक्रपथ = मरणपथ चक्रपथ = मरणपथ

कनकमणि दीक्षित आइतबार, असार १, २०७६

चक्रपथलाई उपत्यकाका दुई कुना जोड्ने हाइवे ठान्ने हो भने यहाँ मर्ने क्रम कायम रहनेछ । यो त शहरी सडक हो !

विस्तृत
गुठीमा वक्रदृष्टि गुठीमा वक्रदृष्टि

वसन्त महर्जन आइतबार, असार १, २०७६

समुदायको व्यवस्थापनदेखि धर्म–संस्कृतिसम्म गाँसिएको गुठीमाथि प्रहार गर्ने गरी सरकारले कानून बनाउन खोज्नु आपत्तिजनक छ।

विस्तृत
 छालसँग पौंठेजोरी छालसँग पौंठेजोरी

शब्द/तस्वीरः भरतबन्धु थापा शनिबार, जेठ ३२, २०७६

कतै समथर बहाव त कतै छालको रोमाञ्चक धक्का ∕ यिनै विशेषताले साहसिक जलयात्रा ‘र्‍याफ्टिङ’ धेरैको प्रिय छ । अझ, गर्मीयाममा पानीसँगको पौंठेजोरीको मिठास नै बेग्लै ।

विस्तृत
बुद्ध र अलौकिक शक्ति बुद्ध र अलौकिक शक्ति

वसन्त महर्जन शुक्रबार, जेठ ३१, २०७६

ध्यान साधनाका क्रममा आम व्यक्तिभन्दा फरक अनुभूति हुनु र केही क्षमता आर्जन गर्नु अलौकिकता होइन।

विस्तृत
जङ्गबहादुरको उज्याला पाटा जङ्गबहादुरको उज्याला पाटा

भैरव रिसाल विहीबार, जेठ ३०, २०७६

इतिहासको कालो पानामा कतिपय राम्रा कुरा पनि लुक्छन्, प्रधानमन्त्रीका रूपमा जङ्गबहादुरले गरेका केही काम त्यस्तै अँध्यारोमा छन्।

विस्तृत
‘नाकाबन्दी सामना’ को अर्थ ‘नाकाबन्दी सामना’ को अर्थ

कनकमणि दीक्षित आइतबार, जेठ २६, २०७६

लोकतन्त्र रक्षार्थ मात्र होइन, अन्तर्राष्ट्रिय सम्बन्ध पनि मार्ग निर्देशन गर्न नागरिक सक्षम भइसके ।

विस्तृत
‘ट्रेकिङ’ जाने हैन ? ‘ट्रेकिङ’ जाने हैन ?

कनकमणि दीक्षित सोमबार, जेठ २०, २०७६

वैदिककाल पूर्वको इन्डो–युरोपियन शब्द उत्तरी युरोप, दक्षिण अफ्रिका हुँदै आधा शताब्दी मात्र अघि नेपाल छिर्‍यो अनि नयाँ अर्थ सहित ‘ट्रेक’ संसार फैलियो !

विस्तृत
तीनपुस्ते राजाका झझल्काे   तीनपुस्ते राजाका झझल्काे

हिमालखबर आइतबार, जेठ १९, २०७६

नेपाली युवतीहरूले घेरिएका युवराज खाना खाने बेला कताबाट मेरो नजिकै भएको देखेँ । मैले भनेँ, “सरकारलाई मैले अपहरण गर्न खोजेकी थिइँन है, पछि फेरि अर्को सजाय भोग्नु नपरोस् नि !” ठट्टा गर्दै अङ्ग्रेजीमा जवाफ आयो, “अहिले अपहरण गर न त ।” मैले पनि भनेँ, “पाए गर्थें नि, यस्तो सुन्दर युवकलाई !”

विस्तृत
 पिताजी भुवनलालको राजीनामाः भित्री कुरा यस्तो हो पिताजी भुवनलालको राजीनामाः भित्री कुरा यस्तो हो

हिमालखबर शनिबार, जेठ १८, २०७६

 पिताजीले राजीनामा दिने मनस्थिति बनाएपछि हरेक क्याबिनेट बैठकमा जाँदा राजासित एकान्तको अनुकूलतामा राजीनामा बुझाउने मनसायले खल्तीमा राखेर जाने गर्नुहुन्थ्यो ।

विस्तृत
मन्त्री प्रस्ताव आउँदा लुकेछन् भुवनलाल मन्त्री प्रस्ताव आउँदा लुकेछन् भुवनलाल

भैरव रिसाल शनिबार, जेठ १८, २०७६

२०१७ सालको ‘कु’ पछि राजनीतिक नेताहरूलाई धमाधम पक्राउ गर्दै गर्दा मन्त्री बनाउन खोजी गरिएका भुवनलाल प्रधान समातिने डरले घरको बुइँगलमा लुकेछन्।

विस्तृत
पुनर्निर्माणको मनकामना पाठ पुनर्निर्माणको मनकामना पाठ

मिलन बगाले सोमबार, जेठ १३, २०७६

समुदाय र सरकारको हातेमालोबाटै गर्न सकिने सम्पदा पुनर्निर्माणमा विदेशी सहयोग खोज्नु सुहाउँदो कुरा होइन।

विस्तृत
बीपी–विचार र मदन–विचारको दोभान बीपी–विचार र मदन–विचारको दोभान

कनकमणि दीक्षित आइतबार, जेठ १२, २०७६

मुलुक अस्थिर बन्दै गएको खतरासामु ‘लेफ्ट’ र ‘डेमोक्र्याट’ संवादमा आउन ढिला भयो ।

विस्तृत
औषधि तुलसी औषधि तुलसी

हिमालखबर शनिबार, जेठ ११, २०७६

धार्मिक मान्यताका कारण रोपिने तुलसी स्वास्थ्यका दृष्टिले पनि उत्तिकै लाभदायक छ।

विस्तृत
‘गुर्खा’ ब्राण्डको मूल्य ‘गुर्खा’ ब्राण्डको मूल्य

कनकमणि दीक्षित सोमबार, जेठ ६, २०७६

थोरै तलबमा जोखिमको रोजगारी गर्छन् नेपाली युवा, बाध्यताका कारण ।

विस्तृत
बुद्ध र शाक्य बुद्ध र शाक्य

वसन्त महर्जन शनिबार, जेठ ४, २०७६

शाक्य कुलको शासन भएको त्यसबेलाको कपिलवस्तुलाई शाक्य गणराज्य भनियो र त्यहाँका जनताको राष्ट्रियता पनि शाक्य हुनपुग्यो। 

विस्तृत
‘तू गंगा की मौज, मैं जमुना का धारा’ ‘तू गंगा की मौज, मैं जमुना का धारा’

कनकमणि दीक्षित आइतबार, वैशाख २९, २०७६

सानै छँदा बम्बैमा हेरेको/सुनेको ‘बैजू बावरा’ को यो गीतको धुन र शब्द आजसम्म गुञ्जिरहेछ...

विस्तृत
‘जयतु संस्कृतम्’ आन्दोलनको अन्तर्य ‘जयतु संस्कृतम्’ आन्दोलनको अन्तर्य

भैरव रिसाल शनिबार, वैशाख २८, २०७६

शिक्षा सुधारको माग उठाउने विद्यार्थी आन्दोलन थियो ‘जयतु संस्कृतम्’, त्यसको प्रभाव भने राणाशासनमै धक्का दिने ठूलो बन्न पुग्यो।

विस्तृत
खै त ताली !? खै त ताली !?

कनकमणि दीक्षित आइतबार, वैशाख २२, २०७६

सरकारको कुनै अग्रसरताले राज्यलाई राम्रो गर्ने सम्भावना बोक्दछ भने त्यसको निर्धक्क स्वागत गर्ने नै हो।

 

विस्तृत
दरबारबाट बीपीलाई फर्काइँदा दरबारबाट बीपीलाई फर्काइँदा

भैरव रिसाल शुक्रबार, वैशाख २०, २०७६

जनमतसंग्रहको नतिजा आएको सात महीनापछि राजा वीरेन्द्रको जन्मोत्सव समारोहमा निम्त्याइएका बीपी कोइराला ‘औपचारिक पोशाक’ मा नजानुको कारण के हुँदो हो? ‘भोगेको, देखेको, सुनेको’ स्तम्भमा भैरव रिसाल लेख्छन्– 

विस्तृत
अन्तरिक्ष र धर्ती अन्तरिक्ष र धर्ती

कनकमणि दीक्षित आइतबार, वैशाख १५, २०७६

गिरीश गिरीले माथि हेर्दै गर्दा अमेरिकी भू–उपग्रह तल नियाल्दै थियो, त्यहीबेला एउटा गजबको सन्जोग जुर्न पुग्यो !

विस्तृत
साझा बस र राजा महेन्द्र साझा बस र राजा महेन्द्र

भैरव रिसाल विहीबार, वैशाख १२, २०७६

रणनीतिक खेलाडी राजा महेन्द्रले ‘साझा’ संस्थाको अवधारणा ल्याउनुको कारण पञ्चायती व्यवस्थाप्रति आम असन्तुष्टि मत्थर पार्ने रणनीति नै संभवतः प्रमुख थियो।

विस्तृत
त्रिपिटकमा  खुम्चिएको बुद्ध–बुझाइ त्रिपिटकमा खुम्चिएको बुद्ध–बुझाइ

वसन्त महर्जन सोमबार, वैशाख ९, २०७६

बौद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक हो भन्ने भ्रम धेरैमा छ, तर रुचि र उद्देश्यमा पर्न सक्ने अन्य ग्रन्थ पनि प्रशस्त छन्।

विस्तृत
सम्झने तरिका सम्झने तरिका

कनकमणि दीक्षित आइतबार, वैशाख ८, २०७६

कामबाटै सम्झने हो, रवीन्द्र अधिकारीलाई ।

विस्तृत
राष्ट्रकवि घिमिरे घरबाट भाग्दा राष्ट्रकवि घिमिरे घरबाट भाग्दा

भैरव रिसाल शुक्रबार, वैशाख ६, २०७६

माधवप्रसाद घिमिरे विद्यालय शिक्षा आर्जन गर्न १७ वर्षको उमेरमा लमजुङबाट सात मोहोर बोकेर सुटुक्क काठमाडौं हान्निएका थिए।

विस्तृत
व्यवहारवादी भिक्षु अश्वघोष व्यवहारवादी भिक्षु अश्वघोष

वसन्त महर्जन आइतबार, वैशाख १, २०७६

कोरा सिद्धान्तमा भन्दा व्यवहारमा विश्वास गर्ने भिक्षु अश्वघोष महास्थविर बौद्घ समाजको तडकभडकप्रति विमति राख्थे ।

विस्तृत
सय वर्षअघिको वैशाखी सय वर्षअघिको वैशाखी

कनकमणि दीक्षित आइतबार, वैशाख १, २०७६

जलियाँवाला बाग नरसंहारको सय वर्ष पुगिसक्दा हामीले चाहिं खोज, चिन्तन र मनन गर्नु पर्दैन ?

विस्तृत
राजा त्रिभुवनले जलाए १० हजारको नोट राजा त्रिभुवनले जलाए १० हजारको नोट

भैरव रिसाल बुधबार, चैत २७, २०७५

नयाँ जंगी पोशाक किन्न श्री ३ चन्द्रशमशेरसँग रकम माग्दा भनेजति प्राप्त नभएपछि राजा त्रिभुवन रिसले आगो भएछन्।

विस्तृत
संक्रमणकालीन अन्याय नहोस् संक्रमणकालीन अन्याय नहोस्

कनकमणि दीक्षित आइतबार, चैत २४, २०७५

नेपालको भविष्य बनाउन राजनीतिक स्थायित्व चाहिन्छ, जसको लागि अपरिहार्य छ — द्वन्द्वकालीन बीभत्समा जवाफदेही ।

विस्तृत
चुरे सुरुङ र चन्द्रनहर निर्माता चुरे सुरुङ र चन्द्रनहर निर्माता

भैरव रिसाल विहीबार, चैत २१, २०७५

इतिहासमा लुकेको पाटो झैं रहेको चुरिया सुरुङदेखि देशको पहिलो सिंचाइ नहर लगायतका संरचनाको डिजाइन सिभिल इन्जिनियर डिल्लीजंग थापाले गरेका थिए।

विस्तृत
गोलबजारको मन दुख्ने खबर  गोलबजारको मन दुख्ने खबर

मिलन बगाले बुधबार, चैत २०, २०७५

स्रोतसाधनले सम्पन्न भए पनि हरेक चिज असरल्ल र अलपत्र जस्तो देखिएको गोलबजारलाई सुव्यवस्थित बजार बनाउन सकिन्छ। 

विस्तृत
गण्डकी प्रदेशको पहेंलो ढुंगा गण्डकी प्रदेशको पहेंलो ढुंगा

कनकमणि दीक्षित आइतबार, चैत १७, २०७५

राजधानीको अस्तव्यस्तता र प्रदूषणबाट पोखराले सिकोस् भन्ने अपेक्षा थियो, तर उसले पाठ सिक्छ जस्तो देखिंदैन।

विस्तृत
जेल बसाइका दश महीना जेल बसाइका दश महीना

भैरव रिसाल शुक्रबार, चैत १५, २०७५

सदरखोरमा डाडु–पन्युलाई हतियार भनिन्थ्यो। कैदी–बन्दीले अर्कोलाई आक्रमण गर्लान् भनेर साँझ नपर्दै डाडु–पन्यु नाइकेलाई बुझाउनुपर्ने नियम थियो।

विस्तृत
प्रतिनिधिमूलक लोकतन्त्रमा दक्षिणपन्थ खतरा प्रतिनिधिमूलक लोकतन्त्रमा दक्षिणपन्थ खतरा

कनकमणि दीक्षित सोमबार, चैत ११, २०७५

संविधानसभाबाट जारी नेपालको संविधानमा अब ‘नयाँ’ फुर्को जोड्न आवश्यक छैन । जे हो यही हो ।

विस्तृत
‘नेपाल भारतको आज्ञाकारी होइन’ ‘नेपाल भारतको आज्ञाकारी होइन’

हिमालखबर शनिबार, चैत २, २०७५

नेपाललाई आफ्नो बिर्ताजस्तै ठान्ने अलका लाम्बा एक्लै होइनन्। उनले आफ्नो गल्ती महसुस गरी ट्वीट त मेटाइन्, तर त्यसले त्यो मानसिकता मेटिँदैन जुन मानसिकताले नेपाललाई आफ्नो आज्ञाकारी ठान्छ।

विस्तृत
राउत, चन्द र तपाईं–हामी राउत, चन्द र तपाईं–हामी

कनकमणि दीक्षित शनिबार, चैत २, २०७५

सरकारको पहलकदमीको विरोध गर्दा राज्यलाई हानि गर्ने विचार/काम नहोस्।

विस्तृत
‘कुमारी चोक’ को त्रास ‘कुमारी चोक’ को त्रास

भैरव रिसाल शनिबार, चैत २, २०७५

सरकारी जागिरेका लागि अहिले टङ्गाल भनेझैं उबेला कुमारी चोक त्रास थियो ।

विस्तृत
‘दस्तुरी’ प्रथाको अचाक्ली ‘दस्तुरी’ प्रथाको अचाक्ली

भैरव रिसाल मंगलबार, फागुन २८, २०७५

अड्डाहरूमा काम पार लगाउन लिने/दिने अतिरिक्त रकम ‘दस्तुरी’ को संस्कृति हाम्रो जीवनपद्धति बन्नु विडम्बना हो ।

विस्तृत
डोनाल्ड ट्रम्प शासनकाे जग हल्लाउने ‘द न्यू योर्कर’ का कार्टून डोनाल्ड ट्रम्प शासनकाे जग हल्लाउने ‘द न्यू योर्कर’ का कार्टून

कनकमणि दीक्षित मंगलबार, फागुन २८, २०७५

केही वर्षपछि न्यू योर्क शहर पुग्दा त्यहाँका समसामयिक व्यङ्ग्य र व्याख्या बुझ्न नसकिने भइएछ ।

विस्तृत
मनोरञ्जनको हक मनोरञ्जनको हक

कनकमणि दीक्षित शनिबार, फागुन १८, २०७५

'सिनेम्याटिक ल्याङ्ग्वेज' बुझ्न थालेका दर्शकको मनोरञ्जनको चाहना अब मात्र रुवाउने, हँसाउने वा तर्साउने फिल्मबाट पूरा हुने छैन ।

विस्तृत
२०१७ सालको अन्तर्य २०१७ सालको अन्तर्य

भैरव रिसाल शनिबार, फागुन १८, २०७५

कहिले प्रजातन्त्र त कहिले अनियन्त्रित थिति कस्ने बहानामा राजसंस्थाले व्यवस्था बदल्न चाहनुको भित्री कुरो राज्यकोषमा हालीमुहाली गर्न नपाएकै भोक थियो। 

विस्तृत