समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
संघीयता यात्रा
मधेशकेन्द्रीत दल
संसद
कूटनीति
अन्य
विचार
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
अन्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङमय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
फूटबल
क्रिकेट
अन्य
थप
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
शिक्षा
स्वास्थ्य
स्थानीय सरकार
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
पर्यावरण
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
बुधबार, ७ माघ, २०७७
समाचार
अर्थ
राजनीति
विचार
सुशासन
समाज
संस्कृति
खेल
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
हाम्रो भाग्यवाद कसरी विकासको बाधक छ ?
बाहुनवादको विरोध, अवसरवादलाई निम्तो
सिमसार सूचक मानिने जलपक्षीको सङ्ख्या यो वर्ष घट्यो
इन्टरनेट प्रयोगकर्ता साढे २३ लाखले बढे, बन्दाबन्दीले ब्रोडब्याण्डतर्फ आकर्षण
भाग्यवाद कि कर्मवाद ?
बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, निगम भन्छ- अझै घाटा छ
प्रतिनिधि सभा विघटन प्रधानमन्त्रीको अधिकार कि बाध्यात्मक विकल्प ?
प्रतिनिधि सभा विघटन : यी हुन् संविधानका दरार र त्रुटि
प्रधानमन्त्री कप क्रिकेट : बागमतीले लगातार दोस्रो जित निकाल्दा प्रदेश–१ पुछारमा
कोरोनाको नयाँ प्रजाति नेपाल भित्रियो, तीन जनामा संक्रमण पुष्टि
कोभिड-१९
ब्लग
भैरव रिसाल
कता गए होलान् डोरबहादुर ?
७१ वर्षको उमेरमा बेपत्ता भएका डोरबहादुर विष्ट आज ४ माघबाट ९५ वर्ष लाग्छन्। मलाई पहिलो पटक कर्णाली पुर्याउने उनी नै थिए। कर्णालीलाई समृद्ध बनाइछाड्ने दृढ संकल्प बोकेका विष्ट कता हराए होलान् ?
भैरव रिसाल
मन्त्री गणेशमान टुँडिखेल चक्कर मार्थे
गणेशमानजी साँझ प्राय सदर टुँडिखेल दुइ तीन चक्कर लगाउनुहुन्थ्यो। म पनि सँगसँगै हुन्थेँ। त्यति बेला वहाँ प्रायः मन्त्रिमण्डलका निर्णय सुनाउनुहुन्थ्यो। ती भोलिपल्टका समाचारका विषय बन्थे।
ज्ञानमणि नेपाल
यस्तो थियो पृथ्वीनारायणको ‘अंग्रेज नीति’
हाम्रो मातृभूमि नेपालको पूर्व इतिहासमा चाख राख्नेहरूका मनमा सधैं खेलिरहने एउटा कुरा के छ भने, पृथ्वीनारायण शाह भन्दा पहिले नेपाल कस्तो थियो ?
भैरव रिसाल
आलुको कथा र हर्क गुरुङले बुझेको ताप्लेजुङ
बेलायतका वनस्पति विज्ञ जोसेफ डाल्टन हुकरमार्फत् नेपालमा सबैभन्दा पहिले ताप्लेजुङमा आलु भित्रिएको रहेछ।
भैरव रिसाल
८२ का हुन्थे हर्क गुरुङ
ख्यातिप्राप्त भूगोल र योजनाविद् हर्क गुरुङको शुरूआती जागिरे जीवनले यस्तो संयोग जुराएको थियो, उनी र मैले एउटै कार्यकक्षमा ६ महीना पत्रकारिता कर्म गरेका थियौं।
भैरव रिसाल
भैरव रिसाल र भैरव अर्यालको एउटै चुल्हो
भैरव अर्याललाई खोई के–के समस्या थियो कुन्नी? चाँडै अस्वभाविक मृत्यु रोज्नुभयो। त्यति प्रतिभाशाली मान्छेले किन त्यति चाँडै अपहत्ते गरी मर्नु पर्या होला भन्ने अझै लागिरहन्छ।
मधु राई
महिलाले किन बनाउँछन् घरेलु रक्सी ?
केहीसमयअघि सामाजिक सञ्जालमा सांसद उषाकला राईले दिएको “घरेलु रक्सीलाई ‘ब्यान्ड’ हैन ‘ब्रान्ड’ गरेर स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नुपर्छ” भन्ने अभिव्यक्ति भाइरल भयो। तर, वास्तविकता उहाँको अभिव्यक्तिभन्दा भिन्न छ।
हिमालखबर
‘एक गाउँ, एक भैरव दाइ’
नेपालका सबै गाउँमा मानिस छँदैछन्, मिहिनेत गर्ने पाखुरा छँदैछन्। जमिन, पानी, बोटविरुवा, हावा, घामजस्ता प्राकृतिक साधन धेरथोर मात्रामा छँदैछन्। मात्र उत्प्रेरकको मात्र खाँचो छ। सबै गाउँमा एक एक जना भैरव दाइ पुर्याउन सके आधारभूत आवश्यकता पूरा हुनेरहेछ।
डा.अरुणा उप्रेती
जीवनभर स्वस्थ हुने कि स्वादमा रमाउने ?
मोटो मानिसमा कोरोना संक्रमणको जोखिम धेरै हुने विभिन्न अनुसन्धानले देखाएका छन्। खानपिनमा ध्यान पुर्याए जीउ घट्न सक्ने अनेक उदाहरण छन्। त्यसैले जीवनभर स्वस्थ भएर बाँच्ने कि स्वादमा मात्र रमाउने चाहिँ आफैँ विचार गर्ने हो।
भैरव रिसाल
‘मिनी नेपाल’ थियो नयाँ सडकको पिपलबोट
नयाँ सडक पिपलबोट भनेपछि सिङ्गो नेपालको प्रतिनिधित्व हुने युग थियो, एकताका। बाहिरबाट पहिलोपल्ट काठमाडौँ आउने जो कोही पिपलबोट पुग्थ्यो। त्यहाँ कोही न कोही चिनजानका मान्छे भेटिहालिन्थ्यो।
राजेन्द्र पराजुली
क्षमाप्रार्थी प्रिय पाठक !
मलाई विश्वास छ, एउटा असल पाठकले आफूलाई मन परेको पुस्तकमाथि ‘मन परेन, समय नष्ट भयो' वा 'पैसा फिर्ता देऊ’ कदापि भन्दैन– भन्नै सक्दैन। मन परेको पुस्तक पाठकले आफ्नो कोठामा सजाएर राख्छ र घत परेका वा पछिसम्म काम लाग्ने ठानिएका शब्द कोरिएका पृष्ठहरु बेलाबेला पुनः पल्टाउँछ।
रूपा जोशी
मुवा: १०५ वर्षीया कोभिड विजेता
हाम्रै घरमा बस्ने र मुवा (मेरो बडासासूज्यू चन्द्रकुमारी जोशी) लाई हेरचाह गर्ने नर्सलाई ६ हप्ताअघि विसञ्चो भयो। रुघा लागेको जस्तो थियो। अनि टाउको दुख्ने। तर, ज्वरो थिएन। तिहारमा उनी घर गएपछि मुवालाई एकदम खोकी लाग्यो। ज्वरो थिएन, खालि ह्वाङ ह्वाङ खोकी।
प्रकाश गुरागाईं
पुरुषोत्तमशमशेरलाई इतिहास सुनाउने खटपटी
पुरुषोत्तमशमशेर (९५) यसै पनि ओछ्यानदेखि बाथरुम र कौशीभन्दा टाढा जान सक्दैनन्। त्यसमाथि कोरोनाभाइरस संक्रमण जोखिमका कारण विगत १० महीनादेखि कसैसँग भेटघाट गर्न नपाउँदा खटपटिएका छन्।
भैरव रिसाल
निरर्थक भाषणमा समय स्वाहा !
हाम्रा नेता र नीति निर्माताको धेरैजसो समय सभा–समारोह, भाषण र जनसम्पर्कमा बित्छ, अनि किन नहोस् त महत्वपूर्ण विकास–आयोजनाको दुर्गति ?
हिमालखबर
महिला हिंसाबारे सञ्चारमाध्यमका सामग्री न सन्तुलित, न त पीडितमैत्री !
महिला हिंसाबारे घटनाप्रधान समाचारहरु त सञ्चारमाध्यममा प्रयाप्तै आउँछन्, तर पीडकलाई कारबाहीका लागि दबाब सिर्जना गर्ने हदसम्म ‘फलो अप’ हुँदैन। न त खोजमूलक समाचार बाहिर ल्याइन्छ। महिला हिंसाका घटनाबारे पुरुषले समाचार बनाउँदाको परिणाम नै सञ्चारसामग्री असन्तुलित बनेका छन्।
मुकेश पोखरेल
आइसोलेसनमा सकारात्मक समाचारको 'अक्सिजन'
पत्रकारिता कर्मको दौरान पत्रकारले नकारात्मक समाचार मात्र लेख्छन् भन्ने गुनासो मैले धेरैबाट सुनेको छु। कोरोना संक्रमित भएर आइसोलेसनमा बस्दा थाहा पाएँ, सकारात्मक समाचारको बल असाध्यै ठूलो हुँदोरहेछ।
भैरव रिसाल
पश्चिम सेतीलाई अल्झाउने नातावादको त्यो पासो
नेपालको विकासको गति नबग्नुमा नाता र कृपावाद पनि कारक रहेको स्मेक कम्पनीले अड्काएको पश्चिम सेती आयोजनाको नियतिले देखाउँछ।
मधु राई
छिमेकमा घरेलु हिंसा हुँदा कानमा तेल हाल्ने तपाईं त होइन नि !
आज पनि अधिकांश व्यक्ति छिमेकमा झगडा हुँदा राति कानमा तेल हालेर सुत्छन्। हिजो जस्तै आज पनि ‘श्रीमान–श्रीमतीको झगडामा छिमेकीले बोल्नुहुँदैन’ भन्ने मानसिकता छ।
मधु राई
विज्ञान विषयको अवैज्ञानिक शिक्षण सिकाइ कहिलेसम्म ?
जीवन र जगतसँग प्रत्यक्ष र परोक्षरुपमा जोडिने विज्ञान विषयलाई जानी नजानी हाउगुजी बनाउने पहिलो काम शिक्षकहरुबाटै भएको छ। यसो हुनुको पछाडि शिक्षक स्वयंले विद्यार्थी जीवनमा पाएको नीरस सैद्धान्तिक ज्ञान नै हो, जसले विज्ञानलाई रचनात्मक तरिकाले बुझ्नै पाएनन्।
सविना देवकोटा
सामाजिक सञ्जाल, जहाँ फरक मतलाई निषेध छ !
अभिव्यक्ति स्वतन्त्रताका उच्चतम् डिजिटल मञ्च बनेका सामाजिक सञ्जाल पछिल्लो समय फरक विचारलाई सिध्याउने अस्त्र बनेका छन्। कतै यसले हाम्रो लोकतान्त्रिक अभ्यास र आचारव्यवहारमै त प्रहार गरिरहेको छैन ?
भैरव रिसाल
मातृकाप्रसादः नायव सुब्बादेखि प्रधानमन्त्रीसम्म
२००७ सालको राणाविरोधी आन्दोलनका कमाण्डर मातृकाप्रसाद कोइराला राणाशासनकालमा वन विभागको नायव सुब्बा रहेछन्।
केदार शर्मा
बेठेगानको ठेगाना खोज्दा...
पखेटा कुँजिइसकेको एउटा चरालाई पिंजडाबाट निकाल्न भन्दा पनि उसलाई उसको हाँच बथानमा पुनर्स्थापित गराउन ठूलो चुनौती हुन्छ।
मधु राई
बालबालिकालाई सिकाउनुपर्ने जीवनोपयोगी सीप पहिले अभिभावक र शिक्षकलाई !
बालबालिकाले जीवनयापनका लागि नसिकी नहुने पहिलो सीप हो, खाना खानु। तर, बहुसंख्यक आमाहरुकै कारण यो सीप सिक्नुपर्ने उमेरका बालबालिका सिकाइबाट वञ्चित छन्। त्यसकारण हाम्रा बालबालिका परनिर्भरताको पहिलो पाठ आफ्नै अभिभावकबाट सिक्दैछन्।
भैरव रिसाल
रूपचन्द्र विष्टको प्रेम र झोक
सधैं कम्युनिष्ट विचारधारामा बाँचेका विद्रोही र सादगी स्वभावका रुपचन्द्र विष्टसँग घनिष्ट मित्रता थियो, जुन मैले काठमाडौंमा घर बनाएपछि खलबलियो।
मिलन बगाले
सम्झनामा गाउँको तिहारः बिजुली होइन, मैनबत्तीको झिलिमिली
वर्षभरीमा लक्ष्मीपूजाको साँझ मात्र गाउँ उज्यालो हुन्थ्यो। कुनैदिन बिजुली आउला भन्ने कल्पना गर्दै लाल्टिनको बेला (सिसा) सफा गर्दा तथा धिप्री र पानसको ध्वाँसो फालेर नयाँ झुम्रो राख्दाका ती दिन शहरमा बलेका झिलिमिली बत्तीले झल्झली सम्झाउँछन्।
भैरव रिसाल
राजाको अगाडि प्रधानन्यायाधीशलाई आच्छुआच्छु !
राष्ट्रिय कांग्रेसका नेता हृषीकेश शाहले अदालतको मानहानि गरेको अभियोगमा मुद्दा चलाउँदै प्रधानन्यायाधीशले डा. डिल्लीरमण रेग्मी लगायतलाई जेल सजाय गरेपछि यसको तरंग दरबारसम्म पुगेको थियो।
रूपा जोशी
म आमाको लागि छोराजस्तै छोरी
मेरी बुढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ। विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा मुवाले अड्की अड्की पुराना कुरा गर्नुहुन्छ । यसपालिको अंशमा मुख्यतः मुवाको आमा अनि दिदीबैनीबारे सुनाउनुभएको छ, वहाँकै शब्दमाः
मधु राई
कहिलेसम्म अखाद्य वस्तु सेवन गर्ने ?
चाडबाड र अरु समयमा पनि मिसावटयुक्त खाद्य सामग्री सेवन गर्न उपभोक्ताहरु अभिशप्त छन्। किराना पसल मात्र होइन भाटभटेनी र सेन्ट्रल बजार जस्ता व्यापारिक प्रतिष्ठानले समेत उपभोक्ताको स्वास्थ्यको ख्याल गरेको देखिंदैन।
भैरव रिसाल
राणाशासनमा ‘हल्लने पुल’
राणाशासनको बेला पनि काठमाडौं खाल्डो बाहिर हल्लने अर्थात् झोलुंगे पुल बन्नुको प्रमुख कारण बिहेबारीको सम्बन्धसँग जोडिएको रहेछ।
स्वेच्छा श्रेष्ठ
संकटमा पानी बिरालो, संरक्षणको चासो छैन
पानी बिरालो मध्यम आकारको, खुट्टा छोटो र शरीर ठूलो भएको जनावर हो। औसत तौल ५–१६ किलोग्राम हुन्छ भने शरीरको लम्बाइ ५७–७८ सेन्टिमिटर तथा पुच्छर २०–३० सेन्टिमिटर हुन्छ। यसको भुत्ला पानी प्रतिरोधी हुने हुँदा पानीमा पनि शिकार गर्न सक्छ। त्यसैले यो अरु प्रजातिका बिरालो भन्दा फरक तथा विशिष्ट छ।
1
2
3
4
5
Next
समाचार
रासस
सिमसार सूचक मानिने जलपक्षीको सङ्ख्या यो वर्ष घट्यो
नेपालमा यो वर्ष सिमसार सूचक मानिने जलपक्षीहरुको संख्या कम देखिएको छ। गएको १८ पुसदेखि ५ माघसम्म गरिएको गणनाको प्रारम्भिक तथ्याङ्कमा जलपक्षीको संख्या कम देखिएको हो।
राजु बास्कोटा
इन्टरनेट प्रयोगकर्ता साढे २३ लाखले बढे, बन्दाबन्दीले ब्रोडब्याण्डतर्फ आकर्षण
नेपालमा द्रूत गतिको इन्टरनेटका प्रयोगकर्ता बढेका छन्। गएकाे चैतदेखि कात्तिकसम्मकाे सात महीनामा मोबाइल इन्टरनेट, ब्रोडब्याण्ड लगायतका ग्राहक २३ लाखभन्दा धेरै बढेका छन्।
रासस
बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, निगम भन्छ- अझै घाटा छ
नेपाल आयल निगमले गए रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु.२ का दरले बढाएको छ।
टिप्पणी
बाहुनवादको विरोध, अवसरवादलाई निम्तो
समुदायभित्रका अगुवाहरूमा व्याप्त ‘बाहुनवादी’ प्रवृत्तिले नेपालको आदिवासी जनजाति आन्दोलनलाई धरासायी बनाएको छ।
प्रतिनिधि सभा विघटन : यी हुन् संविधानका दरार र त्रुटि
संसदीय मान्यता प्रतिकुल संसद विघटनको बाध्यात्मक प्रावधान संसारमा कतै छैन, जुन नेपालको संविधानको ‘गहिरो दरार’ हो। यहीकारण धारा ७४ अन्तर्गतको संसदीय प्रणाली र धारा ७५ एवं धारा ७६ (७) बीच बनेको खाडल सिद्धान्तले पुर्न सक्तैन।
‘नेकपाका दुवै समूह विभाजनको अपजस लिन तयार देखिएनन्’
कुनैपनि दलले जहाँ अध्यक्ष र महासचिव हुन्छ, त्यही नै दल हुन्छ भन्नु नै दल विभाजनको आधार तयार गर्नु हो। दलको विधानको व्यवस्थाले केही महत्व राख्न सक्दछ। तर, हामीले बुझ्ने भनेको सार्वजनिक रूपमा जारी भएको कानून हो।
अर्थ
विकासको गति यो वर्ष पनि सुस्त, ६ महीना बित्दा पूँजीगत खर्च १४ प्रतिशत मात्रै
पूर्वाधार निर्माणको गति यो वर्ष पनि सुस्त देखिएको छ। चालु आर्थिक वर्षको पहिलो ६ महीना बित्दा विकासलक्षित पूँजीगत खर्च कुल विनियोजनको १४.४ प्रतिशत मात्रै भएको छ।
राष्ट्र ब्यांकको तथ्यांक : वैदेशिक लगानी एक तिहाइले घट्यो, मूल्य वृद्धि २.९३ प्रतिशतमा सीमित
यो वर्ष वैदेशिक लगानी करीब एक तिहाइले घटेको छ। चालु आर्थिक वर्षको पहिलो पाँच महीना (मंसीरसम्ममा) कुल वैदेशिक लगानी अघिल्लो वर्षको यही अवधिका तुलनामा ३१.५ प्रतिशतले घटेर रू. ४ अर्ब ५० करोड कायम भएको छ। जुन अघिल्लो वर्षको यही अवधिमा रू. ६ अर्ब ५७ करोड थियो।
व्यवसायमा कोरोना कहर : ५४ प्रतिशत उद्योग मात्रै पूर्ण सञ्चालनमा
कोरोनाभाइरस महामारीका कारण अझै पनि देशका झण्डै नौ प्रतिशत उद्योग सञ्चालनमा आउन नसकेको नेपाल राष्ट्र ब्यांकको अध्ययनले देखाएको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.