HimalKhabar.com :: A Complete Nepali Political News Portal
विकास
के हुँदैछ मेलम्चीको मुहानमा ? [भिडिओ रिपोर्ट] मेलम्ची खानेपानी आयोजनाका अधिकारीहरु सुरुङको काम लगभग पूरा भइसकेको र मुहानको काम सक्न अर्को ६ महीना लाग्न सक्ने बताउँछन् । मुहान निर्माणस्थल सिन्धुपाल्चोकको अम्बाथान क्षेत्रमा करीब ७० जना कामदार दैनिक खटिइरहेका छन् ।