HimalKhabar.com :: A Complete Nepali Political News Portal
विकास
सार्वजनिक निर्माणका काम अब दुई शिफ्टमा : अर्थमन्त्री शर्मा अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निर्माणका काम अब दिउँसो मात्रै नभई राति पनि चालू राख्ने बताएका छन्।
पाँच वर्षअघि बनेको हुलाकी सडकको दुई जना संघीय मन्त्रीले गरे पुनः शिलान्यास कैलाली जिल्लाको हुलाकी सडकअन्तर्गत लम्की–टीकापुर–खक्रौला सडकखण्डको स्तरोन्नती गर्ने नाममा ५ वर्षअघि निर्माण भएको सडक पुनः शिलान्यास भएको छ।