पुनर्निर्माण प्राधिकरणका पाँच वर्षः निजी आवासको काम ९० प्रतिशत सकियो, रू. ३ खर्ब ३९ अर्ब खर्च
१२ वैशाख २०७२ को भूकम्प र त्यसपछिको पराकम्पहरूबाट भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले शुक्रबार पाँच वर्ष पूरा गरेको छ।
मानव पूँजी सूचकांकमा नेपालको स्थान दक्षिण एशियामा दोस्रो
मानव पूँजी सूचकांकमा नेपालको स्थान दक्षिण एशियाका देशमध्ये दोस्रो स्थानमा रहेको देखिएको छ। विश्व ब्यांकले प्रकाशित गरेको मानव पूँजी सूचकांक २०२० (ह्युमन क्यापिटल इण्डेक्स) का अनुसार, दक्षिण एशियामा नेपालभन्दा माथि श्रीलंका मात्रै छ।