HimalKhabar.com :: A Complete Nepali Political News Portal
विज्ञान र प्रविधि
मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन केबल टेलिभिजन व्यवसायीको माग
मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन केबल टेलिभिजन व्यवसायीको माग नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले ओटीटी/मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन माग गरेको छ। महासंघका पदाधिकारीहरूले विहीबार सूचना तथा सञ्चार मन्त्रालय, सूचना प्रविधि विभाग र संसदको विकास तथा प्रविधि समितिमा ज्ञापन पत्र बुझाउँदै नेपालमा ओटीटी/मोबाइल एप्सबाट हुने टेलिभिजन प्रसारण बन्द गराउन माग गरेका हुन्।
बुद्धले ल्यायो नयाँ प्रविधिको सिमुलेटर
बुद्धले ल्यायो नयाँ प्रविधिको सिमुलेटर निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले एटीआर ५०० नामक जहाजका लागि आधुनिक प्रविधिको सिमुलेटर ल्याएको छ । बुद्धले एटीआर नामक जहाजको ककपिटसम्बन्धी सम्पूर्ण जानकारीका लागि नयाँ प्रविधि भित्र्याएको बताएको छ ।