लौठसल्लाको नाममा के छ हजुर? लौठसल्लाको ‘ट्याक्सस माइरेई’ प्रजाति नेपालमा रहे–नरहेको बारे विज्ञहरूको विवादले सर्वसाधारण किसानको जीविकोपार्जनमा असर पारेको त छ नै, यो प्रजातिकै भविष्यमा पनि प्रश्नचिह्न लागेको छ।
टिकटकले लम्ब्याउँदैछ भिडिओको सीमा हाल ६० सेकेन्डसम्मको भिडिओ राख्न सकिने टिकटकमा यसको सीमा तीन मिनेटसम्म बनाउन परीक्षण भइरहेको छ।