HimalKhabar.com :: A Complete Nepali Political News Portal
विज्ञान र प्रविधि
५५ जिल्लाका ११ हजार स्थानमा पुग्यो ब्रोडव्याण्ड इन्टरनेट देभभरका ५५ जिल्लामा इन्टरनेट सेवा पुगेकाे छ। देशभरका ४६ जिल्लाका ५०६ स्थानीय तहमा नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडव्याण्ड इन्टरनेट पुर्‍याएको छ। थप ९ जिल्लाहरूमा पनि ५० प्रतिशत काम सम्पन्न भई इन्टरनेट सेवा सञ्चालनमा आएको छ। प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरेर देशैभरका सबै स्थानीय तहमा द्रुत गतिको इन्टरनेट पुर्‍याउँदै छ।
कोड रसः महिलालाई प्रविधि पोख्त बनाउन महिलाकै नेतृत्व प्रविधिको क्षेत्रमा महिला सहभागिता बढाउने उद्देश्यले शुरु भएको कोड रसलाई अहिले पाँच जना महिलाले नेतृत्व गरिरहेका छन्।