HimalKhabar.com :: A Complete Nepali Political News Portal
विज्ञान र प्रविधि
१४ जनालाई राष्ट्रिय विज्ञान पुरस्कार प्रदान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १४ जनालाई यस वर्षको राष्ट्रिय विज्ञान तथा प्रवर्तन पुरस्कार प्रदान गरेको छ।
अब दर्ता नभएका मोबाइल फोन नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ। आजदेखि यो प्रणाली लागू गरिएसँगै अब दर्ता नभएका मोबाइल फोन नेपालमा सञ्चालन हुन पाउने छैनन्।