अमेरिकामा आज राष्ट्रपति निर्वाचन, ट्रम्प र बाइडेनको ध्यान ‘निर्णायक’ राज्यतर्फ
अमेरिकामा आज राष्ट्रपति निर्वाचन हुँदैछ। आज हुने निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेन प्रतिश्पर्धामा छन्।
उत्तर कोरियाली नेता किमद्वारा विश्वभरका कोरोना सङ्क्रमितको स्वास्थ्य लाभको कामना
उत्तर कोरियाका नेता किम जोङ उनले महामारीको वेवास्था गर्दै गरिएको सैन्य परेडमा शनिबार विश्वभरका कोरोनाभाइरस सङ्क्रमितको सुस्वास्थ्यको कामना व्यक्त गरेका छन्।