HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेस, विद्रोह भड्काएको आरोप
ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेस, विद्रोह भड्काएको आरोप गएको हप्ता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद भवन क्यापिटल हिल्समा हिंसा मच्चाएपछि डेमोक्र्याट सांसदहरुले उनीविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गरेका छन्।
फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियन समक्ष कोभिड–१९ खोपका लागि आवेदन
फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियन समक्ष कोभिड–१९ खोपका लागि आवेदन जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्ने गरी युनियनको कार्यालयमा विधिवत दर्ता गरेको छ।