फेसबुकले हटायो कमला ह्यारिसविरुद्धका रङ्गभेदी र आपत्तिजनक सामग्री फेसबुकले अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसविरुद्ध लेखिएका रङ्गभेदी तथा आपत्तिजनक स्टेटस र कमेन्ट्स हटाएको छ। फेसबुकका तीन वटा पेजले ह्यारिसविरुद्ध लगातार पोष्ट र कमेन्ट्स गरिरहेका थिए।
विहारमा विधानसभा निर्वाचनको मतगणना जारी: एनडीएले पछाडि पार्यो महागठबन्धनलाई कोरोना महामारीबीच भारतको विहार राज्यमा भएको विधानसभा निर्वाचनमा नेसनल डेमोक्रेटिक अलायन्स (एनडीए) र महागठबन्धनबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। गएको १५ वर्षदेखि मुख्यमन्त्री रहेका नितिश कुमार एनडीएको तर्फबाट र लालु यादवका छोरा तेजस्वी यादव महागठबन्धनका तर्फबाट मुख्यमन्त्रीका रूपमा चुनावी प्रतिस्पर्धामा छन्।