अमेरिकी राष्ट्रपतिको फेसबुक र ट्वीटर अकाउन्ट बाइडेनलाई कहिले हस्तान्तरण होला?
अमेरिकी राष्ट्रपतिले चलाउने फेसबुक र ट्वीटर आगामी २० जनवरीमा नवनिर्वाचित राष्ट्रपति जोए बाइडेनलाई हस्तान्तरण गरिने सामाजिक सञ्जाल कम्पनीहरूले जनाएका छन्।
पदभार सम्हाल्नुअघि नै टीम बनाउँदै अमेरिकी राष्ट्रपति निर्वाचित बाइडेन
अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले पदभार सम्हाल्नुअघि नै आफ्नो टीम बनाउन थालेका छन्। उनले लामो समयदेखिका आफ्ना सल्लाहकार रहेका रोन क्लैनलाई ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’ छनौट गरेका छन्।