डोनाल्ड ट्रम्प तत्काल पदबाट नहटे महाभियोग लगाउने चेतावनी
अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख नैन्सी पेलोसी तथा कंग्रेसका डेमोक्र्याट सदस्यहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट तत्काल हट्न आग्रह गरेका छन्। अन्यथा महाभियोग लगाएर हटाउने उनीहरुले चेतावनी दिएका छन्।
जापानको बेरोजगार दर तीन वर्ष यताकै उच्च
जापानको बेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको त्यहाँको सरकारी तथ्याङ्कले देखाएको छ। वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर हेरिएको छ।