HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
कोरोना प्रभाव बढेपछि फ्रान्समा डिसेम्बरसम्म बन्दाबन्दी जारी रहने फ्रान्समा कोरोना भाइरसका कारण गरिएको बन्दाबन्दी आगामी डिसेम्बर महीनासम्म जारी रहने बताइएको छ। प्रधानमन्त्री जिन क्यास्टेस्कले फ्रान्समा जारी रहेको बन्दाबन्दी आगामी डिसेम्बर महीनासम्म नै कायम रहने बताएका हुन्।
बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति संयुक्त राज्य अमेरिकाको राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले जित हासिल गरेका छन्।