HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
जब आदिवासीसमक्ष पोपले माफी मागे पोप फ्रान्सिसले क्यानाडामा क्याथोलिक चर्चको ज्यादतीले आदिवासीले ज्यान गुमाएका र संस्कृति मासिएको घटनालाई नरसंहार स्विकार्दै माफी मागे। यस्तो दिन नेपालमा पनि नआउला भन्न सकिन्न।
पाकिस्तानमा नयाँ प्रधानमन्त्री चयन गरिँदै नयाँ प्रधानमन्त्री चयनका लागि पाकिस्तानकाे संसद्मा केहीबेरमा मतदान हुन लागेको छ।