लोकरिझ्याइँ विरोधको द्विविधा आफ्नो विरोध हुँदा पनि लोकरिझ्याइँवादी नेताहरू भन्ने गर्छन्, ‘ल हेर त सबै जना म विरुद्ध लागेका छन्, त्यसैले त म जनताको सही प्रतिनिधित्व गर्ने एक मात्र नेता हुँ।’
गुजरातमा भाजपा र हिमाचलमा कांग्रेसको अग्रता भारतको गुजरात र हिमाचल विधान सभाको चुनावको मतगणना भइरहेको छ। प्रारम्भिक मतगणनामा गुजरातमा भारतीय जनता पार्टी (भाजपा) र हिमाचलमा कांग्रेस पार्टीले अग्रता लिएका छन्।