HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
मृत प्राध्यापक र निष्क्रिय संस्थाहरूको प्रयोगमार्फत् विश्वव्यापी रूपमा भारत समर्थित ‘फेक न्यूज’ अभियान सञ्चालनमा रहेको खुलासा एक मृत प्राध्यापक र सञ्चालनमै नरहेका संस्थाहरूको प्रयोगमार्फत् १५ वर्षदेखि कम्तिमा ७५० भन्दा बढी जाली सञ्चारमाध्यमले भारतीय स्वार्थका लागि विश्वव्यापी रूपमा अफवाह फैलाइरहेको एक अनुसन्धानले खुलासा गरेको छ।
सरकारविरोधी प्रदर्शन रोक्न थाइल्याण्डले ब्युँतायो राजाको आलोचना गर्न नपाइने कानून थाइल्याण्डले महीनौँदेखि जारी सरकारविरोधी प्रदर्शनलाई रोक्न राजा र राजपरिवारको आलोचना गर्न नपाइने कानूनलाई फेरि ब्युँताएको छ। उक्त कानून अनुसार राजा र राजपरिवारको आलोचना गर्नेलाई १५ वर्षसम्म जेलसजाय हुन्छ।