HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
‘प्यालेस्टाइन विरुद्ध इजरायलले खानालाई नै हतियार बनाइरहेछ’
‘प्यालेस्टाइन विरुद्ध इजरायलले खानालाई नै हतियार बनाइरहेछ’ इजरायलले गाजाको खाद्य प्रणाली नै नष्ट गर्दै प्यालेस्टिनी जनता विरुद्ध खानालाई नै हतियार बनाएको संयुक्त राष्ट्रसंघका मानव अधिकारविज्ञहरूले बताएका छन्।