भारतमा रेल दुर्घटना हुँदा २२३ यात्रुको मृत्यु, ९०० भन्दा बढी घाइते
भारतको ओडिसा राज्यमा भएको रेल दुर्घटनामा २२३ जनाको मृत्यु भएको छ भने ९०० भन्दा बढी घाइते भएका छन्।
किन भासिँदै छ जोशीमठ?
भारतको उत्तराखण्डस्थित जोशीमठमा अव्यवस्थित निर्माण कार्य, व्यापक सडक विस्तार तथा जलविद्युत् परियोजनाहरू तीव्ररुपमा निर्माण गरिँदा शहरमुनिबाटै जमिन भासिइरहेको छ।