मुस्ताङमा पर्वतीय वकालत सम्मेलन हुने पर्वतीय क्षेत्रले भोग्नु परेका समस्या र चुनौतीबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्ने उद्देश्यले मुस्ताङमा ‘माउन्टेन एड्भोकेशी समिट’ (पर्वतीय वकालत सम्मेलन) आयोजना हुने भएको छ।
पूर्वी तराईमा फैलँदै खतरनाक घोप्टे काँडा स्थानीय जैविक विविधतालाई विस्थापित गर्ने वनस्पतिलाई मिचाहा, अतिक्रमणकारी र विनाशकारी प्रजाति भनिन्छ। तर, पूर्वी तराईमा फैलँदै गरेको लज्जावती जस्तो देखिने घोप्टे काँडा मिचाहा मात्र नभई गाईवस्तुकै निम्ति पनि खतरनाक रहेको छ।