HimalKhabar.com :: A Complete Nepali Political News Portal
वातावरण
के प्रदूषण नियन्त्रणमा सरकार गम्भीर छ ? हावा र पानी विषाक्त भएर सर्वसाधारणको ज्यान जोखिममा पर्दा पनि प्रदूषण नियन्त्रणमा सरकारको चेत खुलेको छैन। कयौं प्रमाण छन्, जसले वातावरण संरक्षणप्रति सरकारको खेलाँची प्रष्ट्याउँछ। 
बञ्चरे डाँडा ल्याण्डफिल्ड साइडको निर्माण कात्तिकमा सम्पन्न हुने काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैअगाडि नै सम्पन्न हुने राज्यमन्त्री मानन्धरले बताए।