सगरमाथामा हालसम्मकै ठूलो जमघट, सफा राख्न चुनौती नेपाली सेना र केही आरोहण सञ्चालकले सगरमाथामा हिमाल सफाइ अभियानलाई निरन्तरता दिइरहेका छन्। तर‚ फोहोरको मुहान खुला राखेर गरिने सफाइले दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्न कठिन देखिन्छ।
धनुषाधाम संरक्षित वनबाट अवैध रुपमा रुख काटिँदै धुनाषाधाम संरक्षित वनबाट अवैध रुपमा रुख काटिन थालेको छ। तर, प्रशासनिक निकायले वास्ता नगरेको भन्दै स्थानीय बासिन्दा आक्रोषित बनेका छन्।