HimalKhabar.com :: A Complete Nepali Political News Portal
वातावरण
कोप-२६ लाई काठमाडौंबाट ट्रली बसको सन्देश सरकार कार्बन घटाउने आफ्नो प्रतिबद्धतामा इमानदार छ भने तत्काल नै ट्रली बसको ग्यारेजमा चार्जिङ स्टेशन बनाएर स्वच्छ ऊर्जा प्रयोगको राम्रो उदाहरण पेश गर्न सकिन्छ।
किन छुन हुन्‍न चुरे पहाड? चुरे पहाड निकै संवेदनशील र कमजोर छ। यसलाई चलाउनै हुँदैन, तर प्रष्ट मापदण्ड र नियमनका कडा प्रावधान ल्याएर चुरे भएर बग्ने खोलाबाट थोरै मात्रामा नदीजन्य पदार्थ निकाल्न भने सकिन्छ।