HimalKhabar.com :: A Complete Nepali Political News Portal
वातावरण
वायु प्रदूषणमा नगरपालिकाहरूको भूमिका बढी, तीनमध्ये एक नगरपालिकाले जलाउँछ फोहोर केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको फोहोरमैला व्यवस्थापन सम्बन्धी सर्वेक्षण प्रतिवेदनका अनुसार, तीनमध्ये एक नगरपालिकाले फोहोरमैलाको व्यवस्थापन गर्न फोहोर जलाउने विधि प्रयोग गर्दै आएकाे छ।
कोभिड–१९ ले मानवतावादी नयाँ विश्व व्यवस्थामा जान झक्झक्याएको छः प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरण  र यसको सामना गर्न सरकारले निश्चित लक्ष्य, उद्देश्य, नीति र कार्य योजना बनाएर काम गरिरहेको बताएका छन्।