नेपाल कार्बन व्यापारको चरणमा, तीन वर्षमा पाँच अर्ब पाउने लक्ष्य
लामो तयारीपछि नेपाल औपचारिक रूपमा कार्बन व्यापारको चरणमा प्रवेश गरेको छ। आगामी तीन वर्षमा नेपालले पाँच अर्ब रुपैयाँ पाउने लक्ष्य राखेको छ।
विकासको स्रोत हुनुपर्ने नेपालका नदीले किन विनाश निम्त्याउँछन् ?
नदी पृथ्वीको गतिशील, रोमाञ्चक अनि सुन्दर परिदृश्य त हुँदै हो; त्यति नै खतरनाक र अनिश्चित शक्ति पनि हो । नदीप्रतिको हाम्रो व्यवहारले यसबाट लाभ या जोखिम हुने निर्धारण गर्छ।