HimalKhabar.com :: A Complete Nepali Political News Portal
ब्यांकिङ
ग्लोबल आईएमई ब्यांकका थप दुई शाखा विस्तार  ब्यांकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज ब्रजाचार्यले नयाँ शाखाहरुको भर्चुअल रुपमा उद्घाटन गरेका थिए। 
ग्लोबल आइएमई ब्यांक र होटल व्यवसायी महासंघबीच कर्जा प्रवाह समझदारी  ग्लोबल आइएमई ब्यांक लिमिटेड र होटल व्यवसायी महासंघ नेपालबीच कर्जा प्रवाह सम्बन्धी समझदारी भएको छ। महासंघसँग आबद्ध नेपालभर रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूलाई जनचेतना बढाएर सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने एवं सरलताका साथ बैकिङ कारोबारको पहुँचभित्र ल्याउने विषयमा समझदारी भएको हो।