HimalKhabar.com :: A Complete Nepali Political News Portal
ब्यांकिङ
काबेली-३ जलविद्युत्‌मा एनएमबि ब्यांक मुख्य लगानीकर्ता काबेली-३ जलविद्युत् आयोजनामा एनएमबि ब्यांक लिमिटेडले मुख्य लगानीकर्ता भएर वित्तीय व्यवस्थापन गरेको छ।
ग्लोबल आईएमई र कामना सेवा ब्यांकबीच समझदारी ग्लोबल आईएमई ब्यांक लिमिटेड र कामना सेवा विकास ब्यांक लिमिटेडबीच कामनाका ग्राहकलाई आवश्यक पर्ने गैर कोषमा आधारित ब्यांकिङ्ग सुविधा उपलब्ध गराउने समझदारी भएको छ।