HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपराध
रूपन्देहीमा सालकसहित पाँच जना पक्राउ
रूपन्देहीमा सालकसहित पाँच जना पक्राउ रूपन्देहीमा दुर्लभ वन्यजन्तु सालकसहित पाँच जना पक्राउ परेका छन्। प्रहरीले बुटवलको पूर्वपश्चिम राजमार्गमा हिंडिरहेका बेला उनीहरूलाई सालकसहित पक्राउ गरेको हो।
ललितपुर महानगर प्रमुखलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ
ललितपुर महानगर प्रमुखलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ ललितपुर महानगरपालिकाका प्रमुख, चिरीबाबु महर्जनलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्।