HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपराध
एक करोड १५ लाख रूपैयाँ ठगी गर्ने १२ जना पक्राउ
एक करोड १५ लाख रूपैयाँ ठगी गर्ने १२ जना पक्राउ भक्तपुर प्रहरीले सवा करोड रकम ठगी गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ। केही अमेरिकी डलर देखाएर एक करोड १५ लाख १० हजार रूपैयाँ ठगी गरेको आरोपमा उनीहरूलाई महानगरीय प्रहरी वृत्त ठिमी, जगाती र अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 
बलात्कारका घटनाबारे गृहमन्त्री थापा भन्छन्- 'अन्य देशको तुलनामा नेपालको अवस्था चिन्ताजनक छैन'
बलात्कारका घटनाबारे गृहमन्त्री थापा भन्छन्- 'अन्य देशको तुलनामा नेपालको अवस्था चिन्ताजनक छैन' गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको बलात्कारमा संलग्नलाई कानूनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताएका छन्। संसदको राज्य व्यवस्था समितिमा भएको छलफलमा गृहमन्त्री थापाले निर्मलाको बलात्कारमा संलग्नलाई कारवाही गर्न ढिलाइ भएको स्वीकार गर्दै अपराधिलाई कानूनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताए।