अपरिचित व्यक्तिको छुरा प्रहारबाट रौतहटमा एक जना घाइते
रौतहटमा एक पुरुषमाथि छुरा प्रहार भएको छ। राजपुर नगरपालिका-२ फतुवामहेशपुर गाउँका ५४ वर्षीय सुरज मुखियामाथि छुरा प्रहार भएको हो। उनलाई कसले छुरा हानेको भन्ने खुलिसकेको छैन। आक्रमणमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यौन हिंसा र बेचबिखन पीडित बालिकालाई न्याय पाउनेमा छैन विश्वास, डरधम्कीले जाँदैनन् न्यायिक प्रक्रियामा
यौन शोषण र बेचबिखनमा परेका पीडित बालिकाहरू कानूनी प्रक्रिया निकै जटिल र पीडितमैत्री नभएका कारण न्यायिक प्रक्रियामा हत्तपत्त नजाने गरेको एक अनुसन्धानले देखाएको छ।