श्रीमान लगायतले दिसा खुवाएकी महिलाको मुद्दा कमजोर बन्दै, प्रहरी मुचुल्का भन्छ– ‘दिसा खुवाइएको छैन’
परपुरुषसँग सम्बन्ध राखेको भन्दै आफ्नै श्रीमान र गाउँले मिलेर दिसा खुवाइएकी र कपाल मुण्डन गरेर अमानवीय व्यवहार गरिएकी महिलाको मुद्दा कमजोर हुन थालेको छ। प्रहरीले घटनाबारे तयार पारेको स्थलगत मुचुल्काले मुद्दा कमजोर बन्ने संकेत गरेको हो।
रौतहटमा एक महिलाको हत्या, श्रीमान् गम्भीर
रौतहटको देवाहीगोनाहीमा एक जना महिलाको खुकुरी र खुँडा प्रहारबाट मृत्यु भएको छ। देवाहीगोनाही नपा ५ टिकुलियाका महेश तिवारी र उनकी श्रीमती जगरामीदेवीमाथि खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गरेपछि महिलाको मृत्यु भएको छ।