HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपराध
निकुञ्जले बस्ती भत्काएपछि पीडित चेपाङ भन्छन्- फेरि आक्रमणको डर छ ! (भिडियाे सहित) चितवन राष्ट्रिय निकुञ्जले वन क्षेत्र छाड्ने पूर्वसूचना नदिई माडी नगरपालिका–९ कुसुमखोलाको बस्ती ध्वस्त बनाउँदा वर्षाको वेला त्यहाँका चेपाङ समुदायको बिजोग भएको छ।
रुकुम घटनाबारे छानबिनका लागि संसदीय समिति बनाउन सांसदहरुको माग संघीय संसद्‌का सांसदहरुले रुकुम पश्चिमको घटना गम्भीर भएको भन्दै अध्ययनका लागि उच्चस्तरीय संसदीय समिति बनाउन माग गरेका छन्।