HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपराध
यौन हिंसा र बेचबिखन पीडित बालिकालाई न्याय पाउनेमा छैन विश्वास, डरधम्कीले जाँदैनन् न्यायिक प्रक्रियामा यौन शोषण र बेचबिखनमा परेका पीडित बालिकाहरू कानूनी प्रक्रिया निकै जटिल र पीडितमैत्री नभएका कारण न्यायिक प्रक्रियामा हत्तपत्त नजाने गरेको एक अनुसन्धानले देखाएको छ।
‘रञ्जन कोइरालाको जन्मकैद घटाउने फैसलापछि अब धेरै छोरीहरु मारिएलान् भन्ने डर लागेको छ’ ''पीडित सँधै पीडित नै भइरहनु पर्ने रहेछ। समाजमा अपराध बढ्दै जानुको कारण पनि यही हो। त्यसैले फेरि पनि मेरो आग्रह छ, यस्तो फैसला नजीर नबनोस्। अन्याय भोग्ने पीडित मात्र होइन, सबैजना बोल्दिनुस्। ''