HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपराध
बालिका हत्यामा पक्राउ परेका साह पाँच महीनाअघि हत्या अभियोगमै अदालतबाट धरौटीमा छुटेका थिए महोत्तरीमा बालिका हत्या आरोपमा पक्राउ परेका अरूणकुमार साहविरूद्ध जिल्ला अदालतमै हत्याको अभियोग लागेको मुद्दा विचाराधीन रहेको पाइएको छ। 
नेकपा कार्यकर्ता मुकेश चौरसिया हत्या : आरोपित थप एक जना पक्राउ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पर्साका कार्यकर्ता मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। प्रहरीले आइतबार पर्साको विन्दवासिनी गाउँपालिका–४ मधवलका ३२ वर्षीय उत्तम भनिने निरञ्जन तिवारीलाई पक्राउ गरेको हो।