HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपराध
कुन्जोकको सम्बन्ध वन्यजन्तु कारोबारका ‘अन्तर्राष्ट्रिय गिरोह’ सँग 
कुन्जोकको सम्बन्ध वन्यजन्तु कारोबारका ‘अन्तर्राष्ट्रिय गिरोह’ सँग  वन्यजन्तुका अंगको अवैध व्यापारमा संलग्नको अभियोगमा पुर्पक्षका लागि रसुवा कारागारमा थुनामा रहेका कुन्जोक लामा भनिने कुन्जोक छिरिङ तामाङको सम्बन्ध उस्तै अपराधमा इन्टपोलको खोजी सूचीमा रहेका अन्य व्यक्तिसँग पनि रहेको खुलेको छ।
“मान्छे त मारिसके, न्याय पनि मार्छन् कि ?”
“मान्छे त मारिसके, न्याय पनि मार्छन् कि ?” एक्लो छोरामाथि आफ्नो भविष्य देखेका थिए मुनलाल र उर्मिला दम्पतीले । गाउँका लागि नाम चिनाउने चम्किलो तारा सम्झेको थियो रानागाउँले । अहिले भेरीमा बगाइएका तिनै नवराजसहित ६ जनाको न्यायका लागि लडिरहेको छ, सिंगो रानागाउँ।